अध्यादेशबारे जसपा नेपालले औपचारिक निर्णय गर्दै
- माघ २४, २०८१
- 0
![news-details](https://rojgarmanch.com/wp-content/uploads/2024/03/Jasapa.png)
जनता समाजवादी पार्टी (जसपा) नेपालले सरकारले प्रस्तुत गरेको अध्यादेशको पक्षमा वा विपक्षमा उभिनेबारे संसदीय दलको बैठकबाट निर्णय गर्ने भएको छ ।
पार्टीका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले अध्यादेश अध्ययन कार्यदलले आज बिहान ९ बजे प्रतिवेदन बुझाउने र बिहान ११ बजे संसदीय दलको बैठक बसी यसबारे निर्णय लिइने बताएका छन् ।
पार्टीका उपाध्यक्ष राजकिशोर यादव संयोजकत्वको कार्यदलले अध्यादेशबारे विज्ञहरुसँग छलफल गरी प्रतिवेदन तयार पारेको छ ।
0 प्रतिक्रिया
रवि लामिछानेलाई ५४ लाख रुपैयाँ धरौटीमा रिहा गर्न चितवन जिल्ला अदालतको आदेश
![रवि लामिछानेलाई ५४ लाख रुपैयाँ धरौटीमा रिहा गर्न चितवन जिल्ला अदालतको आदेश](https://rojgarmanch.com/wp-content/uploads/2025/02/Rabi-chitwan.jpg)
चितवन जिल्ला अदालतले रास्वपाका सभापति रवि लामिछानेलाई रिहा गर्न आदेश दिएको छ । उनलाई अदालतले साहारा सहकारी ठगीमा ५४ लाख […]
सुरक्षित कोष नहुँदा स्वास्थ्य बीमा व्यवस्थित हुन सकेन : मन्त्री पौडेल
![सुरक्षित कोष नहुँदा स्वास्थ्य बीमा व्यवस्थित हुन सकेन : मन्त्री पौडेल](https://rojgarmanch.com/wp-content/uploads/2025/02/Prad.png)
स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले सुरक्षित कोष नहुँदा स्वास्थ्य बीमा व्यवस्थित हुन नसकेको बताएका छन् । बिहीबार बसेको प्रतिनिधिसभाको […]
नेहा र सत्यन्द्रको विषयमा गृहमन्त्रीले स्पष्टीकरण दिँदै भने– ‘मेरो आदर्शप्रति प्रश्न उठाइयो’
![नेहा र सत्यन्द्रको विषयमा गृहमन्त्रीले स्पष्टीकरण दिँदै भने– ‘मेरो आदर्शप्रति प्रश्न उठाइयो’](https://rojgarmanch.com/wp-content/uploads/2025/02/Ramesh-lekhak.png)
गृहमन्त्री रमेश लेखकले जातिय विभेद र छुवाछुतको विरुद्धमा हामी सधैं रहेको बताएका छन् । बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले नेपालको […]
सरकार प्रगतिको तथ्यमा होइन मिथ्यांकको आत्मरतिमा रमाइरहेको छ : प्रचण्ड
![सरकार प्रगतिको तथ्यमा होइन मिथ्यांकको आत्मरतिमा रमाइरहेको छ : प्रचण्ड](https://rojgarmanch.com/wp-content/uploads/2025/02/Pushpakamal-Dahal-3.png)
प्रमुख प्रतिपक्षी दलका नेता एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार प्रगतिका तथ्यांकमा होइन मिथ्यांक र आत्मरतिमा रमाइरहेको […]
संसदमा गगन थापाको प्रश्न : भूकम्प पुननिर्माण र बाढीपीडितको पुनर्वासका लागि स्रोत कसरी जुट्दैछ ?
![संसदमा गगन थापाको प्रश्न : भूकम्प पुननिर्माण र बाढीपीडितको पुनर्वासका लागि स्रोत कसरी जुट्दैछ ?](https://rojgarmanch.com/wp-content/uploads/2025/02/Gagan-Thapa-4.png)
नेपाली कांग्रेसका महामन्त्री एवम् सांसद गगनकुमार थापाले जाजरकोटको भूकम्प र असोजमा गएको बाढीका बारेमा गरिएका काम र स्रोत जुटाउने विषयमा […]