बहस नसकिएपछि रवि लामिछानेलाई न्यायिक हिरासतमा पठाइयो
- माघ २३, २०८१
- 0
![news-details](https://rojgarmanch.com/wp-content/uploads/2025/02/Rabi-chitwan.jpg)
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई न्यायिक हिरासतमा पठाइएको छ ।
चितवन जिल्ला अदालतमा आजबाट सुरु भएको बयान र त्यसपछिको थुनछेक बहस नसकिएपछि उनलाई प्रहरीको जिम्मा लगाइएको हो ।
चितवन जिल्ला अदालतका न्यायाधीश दयाराम ढकालको इजलासले उनलाई भोलि (बिहीबार) १० बजे अदालतमा उपस्थित हुनेगरी न्यायिक हिरासतमा पठाउने आदेश गरेको हो ।
जाहेरवाला र प्रतिवादीको तर्फबाट बहस र थुनछेक गर्नका लागि भोलि उपस्थित हुनेगरी रविलाई प्रहरीको जिम्मा लगाइएको हो ।
साहारा चितवन सहकारी ठगी प्रकरणमा रविसहित १५ जना प्रतिवादीको आजबाट बयान सुरु भएको थियो । बयान सकिएसँगै आजैबाट थुनछेक बहस पनि सुरु गरिएको थियो ।
0 प्रतिक्रिया
बहस नसकिएपछि रवि लामिछानेलाई न्यायिक हिरासतमा पठाइयो
![बहस नसकिएपछि रवि लामिछानेलाई न्यायिक हिरासतमा पठाइयो](https://rojgarmanch.com/wp-content/uploads/2025/02/Rabi-chitwan.jpg)
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई न्यायिक हिरासतमा पठाइएको छ । चितवन जिल्ला अदालतमा आजबाट सुरु भएको बयान […]
फास्ट ट्र्याकबारे प्रधानमन्त्रीले भने– ‘खोकना क्षेत्रको समस्या बुझेर प्रस्ताव ल्याउनुस्’
![फास्ट ट्र्याकबारे प्रधानमन्त्रीले भने– ‘खोकना क्षेत्रको समस्या बुझेर प्रस्ताव ल्याउनुस्’](https://rojgarmanch.com/wp-content/uploads/2025/02/PM_Fast-Track-scaled.jpeg)
प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको काठमाडौं–तराई/मधेस दू्रतमार्ग सडक आयोजनाको हालसम्मको प्रगति र विद्यमान समस्या र समाधानका […]
काभ्रेको प्रभा माविलाई कात्तिके देउराली समाज कोरियाद्धारा स्यानिटरी प्याड सहयोग
![काभ्रेको प्रभा माविलाई कात्तिके देउराली समाज कोरियाद्धारा स्यानिटरी प्याड सहयोग](https://rojgarmanch.com/wp-content/uploads/2025/02/Photo-1.jpg)
काभ्रेपलाञ्चोक जिल्ला चौरीदेउराली गाँउपालिका–६, कात्तिके देउरालीमा अवस्थित प्रभा मावि तथा प्रभा बहुमुखी क्याम्पसमा अध्ययनरत छात्राहरुका लागि कात्तिके देउराली समाज दक्षिण […]
चिया निर्यातमा देखिएको समस्या समाधानको पहल गरिनेछ : प्रधानमन्त्री
![चिया निर्यातमा देखिएको समस्या समाधानको पहल गरिनेछ : प्रधानमन्त्री](https://rojgarmanch.com/wp-content/uploads/2025/02/Tea-PM-scaled.jpg)
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली चियाको भारत निर्यातमा देखिएका समस्यालगायत चिया उद्योगलाई प्रवद्र्धन र प्रोत्साहन दिने विषयमा सक्दो पहल गर्ने […]
इजरायली राष्ट्रपतिसँग नेपाली राजदूतको टेलिफोन संवाद, जोशीको रिहाइका लागि पहल गरिदिन आग्रह
![इजरायली राष्ट्रपतिसँग नेपाली राजदूतको टेलिफोन संवाद, जोशीको रिहाइका लागि पहल गरिदिन आग्रह](https://rojgarmanch.com/wp-content/uploads/2025/02/Bipin.jpg)
इजरायलका लागि नेपाली राजदूत धनप्रसाद पण्डितले विपिन जोशीको रिहाइका लागि पहल गर्न इजरायलका राष्ट्रपति आइस्याक हेर्जोगसँग आग्रह गरेका छन् । […]