माओवादी पदाधिकारी बैठक बस्दै, यस्ता छन् छलफलका एजेन्डा
- माघ २०, २०८१
- 0
नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आज बस्ने भएको छ । बिहान ११ बजे प्रचण्ड निवास खुमलटारमा बैठक बस्ने भएको हो ।
नेताहरूको जिम्मेवारी हेरफेर, कार्य विभाजन, अवकाश विद्यार्थीहरूको व्यवस्थापन, पूर्व–पश्चिम तथा मध्य पहाडी राजमार्गमा हुने कार्यक्रमको खाका लगायत समसामयिक विषयमा निर्णय हुन सक्ने सचिव देवेन्द्र पौडेलले बताए ।
यसअघि माघ ८ गते बसेको बैठकले सुदूरपश्चिम, गण्डकी र मधेस प्रदेशको इन्चार्ज फेर्नेबारे छलफल भएको थियो ।
0 प्रतिक्रिया
क्यान इन्फोटेक माघ २४ गतेदेखि, तीन लाख जनाले अवलोकन गर्ने
कम्प्युटर एशोसिएशन नेपाल (क्यान) महासंघले क्यान इन्फोटेक २०२५ आयोजना गर्ने भएको छ । यही माघ २४ देखि २८ गतेसम्म काठमाडौंको […]
महिला टी-२०आई शृंखला : नेपालको लगातार तेस्रो हार
त्रिकोणात्मक टी ट्वान्टी सिरिजको तेस्रो खेलमा नेपालले लगातार तेस्रो हार व्यहोरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान आज भएको खेलमा […]
सरकारले ल्याएको अध्यादेश नीतिगत सुधारको पहल हो : अर्थमन्त्री पौडले
अर्थमन्त्री विष्णु पौडेलले सरकारले ल्याएको अध्यादेशले नीतिगत सुधारमा सशक्त भूमिका खेल्ने बताएका छन् । आइतबार काठमाडौं आर्थिक पत्रकार संघले गरेको […]
कार्य गर्ने पद्धतिमा तालमेल नहुँदा सोचेजस्तो काम हुन सकेन् : मन्त्री अधिकारी
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले आवश्यक्ताहरु असिमित भएकाले कार्य गर्ने पद्धतिमा तालमेलको अभाव रहेको बताएका छन् । […]
संघको निर्वाचनको संघारमा एकता समाजको निर्वाचन, अध्यक्षमा पुनः क्षेत्री निर्वाचित (फोटो फिचरसहित)
नेपाल वैदेशिक रोजगार व्यवसायी एकता समाजको अध्यक्षमा पुनः हरिबहादुर पाण्डे क्षेत्री निर्वाचित भएका छन् । समाजको शुक्रबार सम्पन्न सातौं साधारणसभाले […]