कास्की जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालत पोखरामा रवि लामिछानेले दिए निवेदन
- माघ १४, २०८१
- 0
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले कास्की जिल्ला अदालतको निर्णय विरुद्ध उच्च अदालत पोखरामा निवेदन दर्ता गराएका छन् ।
सूर्यदर्शन सहकारी ठगी प्रकरणमा कास्की जिल्ला अदालतले लामिछानेलाई ६० लाख धरौटीमा रिहा गरेको थियो । अदालतले तोकेको धरौटी रकमविरूद्व रविले उच्च अदालतमा निवेदन दिएका हुन् ।
जिल्ला अदालतको बेरितको आदेश बदर गरि दफा ६९ बमोजिम साधारण तारेखमा रिहा गर्न माग गर्दै लामिछानेले निवेदन दिएका हुन् ।
0 प्रतिक्रिया
विपक्षी दलका शीर्ष नेताहरूको बैठक जारी
संसदमा प्रतिनिधित्व गर्ने विपक्षी दलहरूको बैठक जारी रहेको छ । शुक्रवारबाट आह्वान भएको संसदको हिउँदे अधिवेशनमा आफ्नो अडान के हुने […]
शालिनदीमा दर्शन गर्ने भक्तजनको भीडसँगै व्यापार बढ्दो (तस्वीरहरु)
काठमाडौंको साँखुस्थित शालिनदीमा श्री स्वस्थानी वर्त तथा माधवनारायण मेला चलिरहेको छ । पौष शुक्ल पूर्णिमाका दिनदेखि सुरु भएको श्री स्वस्थानी […]
माओवादी संसदीय दलको बैठक बस्दै
प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)को संसदीय दलको बैठक आज बस्दैछ । सिंदरबारस्थित संसदीय दल कार्यालयमा दिउँसो १ बजे बैठक […]
सोनाम ल्होछारले राष्ट्रिय एकतालाई सुदृढ गर्न मद्दत पुग्छ : राष्ट्रपति
राष्ट्रपति रामचन्द्र पौडेलले सोनाम ल्होछारजस्ता पर्वले बृहत् राष्ट्रिय एकतालाई थप सुदृढ गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरेका छन् । तामाङ […]
आज सोनाम ल्होछार, देशभर सार्वजनिक बिदा
आजबाट सोनाम ल्होछार २८६१ शुरु भएको छ । आज (बिहीबार) गरुड वर्षलाई बिदा गरी सर्प वर्षलाई स्वागत गरिँदैछ । सोनाम […]