आजको मौसम : गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा हिमपातको सम्भावना
- माघ ९, २०८१
- 0
हाल देशभर पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ ।
जसका कारण कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागको मौसम सामान्य बदली रहेको छ भने तराई मधेसका धेरै भू-भागमा हुस्सु र कुहिरो लागेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कर्णाली, गण्डकी र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा हल्का हिमपात हुने सम्भावना रहेको छ ।
यस्तै, आज राति भने गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा सामान्य बदली रही बाँकी भागमा मौसम सफा रहने छ । कर्णाली, गण्डकी र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ ।
0 प्रतिक्रिया
सरकारले अध्यादेश ल्याएर कालोबजारी गर्ने छुट दियो : अध्यक्ष सिंह
नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिहंले सरकारले अध्यादेश ल्याएर कालोबजारी गर्ने छुट दिएको आरोप लगाएका छन् । बुधबार सिंहदरबारमा […]
नहर मासेर ढल निर्माण गर्न खोज्दा दुई दिनदेखि लहान तनावग्रस्त
लहान नगरपालिकाले खुट्टी खोलाको पुरानो नहर मासेर ढल निर्माण गर्न थाले पछि स्थानीय जनता र पालिकाबीच द्वन्द्व बढेको छ । […]
नक्कली पेस्तोल देखाएर रकम असुल्ने व्यक्ति पक्राउ
नक्कली पेस्तोल देखाएर रकम असुली गर्ने एक जनालाई रौतहट प्रहरीले पक्राउ गरेको छ । इशनाथ नगरपालिक वडा न ४ मठिया […]
सहकारीमा जम्मा गरेको बचत फिर्ता गरिदिन माग गर्दै ६ हजार बढी बचतकर्ताले दिए महानगरमा निवेदन
सहकारीमा आफूहरूले जम्मा गरेको बचत रकम फिर्ताको पहल गरिदिन माग गर्दै ६ हजार बढी बचतकर्ताले काठमाडौं महानगरपालिकामा निवेदन दिएका छन् […]
सहिद दिवस तीन दिन मनाउने बागमती प्रदेश सरकारको निर्णय
बागमती प्रदेश सरकारले सहिद दिवस २०८१ विविध कार्यक्रमको आयोजना गरी तीन दिन मनाउने भएको छ । यही माघ १४, १५ […]