राजेन्द्र महतोको ‘राष्ट्रिय मुक्ति पार्टी नेपाल’ निर्वाचन आयोगमा दर्ता
- माघ ८, २०८१
- 0
राजेन्द्र महतोको ‘राष्ट्रिय मुक्ति पार्टी नेपाल’नामक राजनीतिक दल दर्ता भएको छ । निर्वाचन आयोगले महतो अध्यक्ष रहेको सो पार्टीलाई पार्टीलाई दल दर्ताको प्रमाणपत्र दिएको हो।
राष्ट्रिय मुक्ति पार्टी नेपाललाई चुनाव चिन्हको रूपमा ग्याँस सिलिण्डर प्रदान गरिएको छ भने गाढा निलो रंगको आयाताकार झण्डाको मध्य भागमा तीर धनुष रहने गरी झण्डा समेत प्रदान गरिएको अधयक्ष महतोले बताए ।
दल दर्ता नं. २०१ कायम भएको उनले बताए । स्वदेशवाद, बहुलरष्ट्रवाद र सामुदायिक समाजवादको मार्ग निर्देशक सिद्धांत बमोजिम पार्टी आगाडि बढ्ने भएकोले आम जनतालाई यस पार्टीको सदस्यता ग्रहण गरि सक्रियता साथ पार्टीमा लाग्न उनले अपील समेत गरेका छन् ।
0 प्रतिक्रिया
आज चारवटा संसदीय समितिको बैठक बस्दै
आज संघीय संसद अन्तर्गतका चारवटा समितिको बैठक बस्दैछ । जसअन्र्तगत कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक बिहान ११ बजे […]
रवि लामिछाने आज जिल्ला अदालत रुपन्देहीमा उपस्थित हुदैँ
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने आज जिल्ला अदालत रुपन्देहीमा उपस्थित हुदैँ छन् । उनीमाथि बुटवलस्थित सुप्रिम ऋण तथा बचत […]
यु–१९ महिला टी–२० विश्वकपमा आज नेपालले अस्ट्रेलियासँग प्रतिस्पर्धा गर्दै
आईसीसी यु–१९ महिला टी–२० विश्वकपमा आज नेपालले अस्ट्रेलियासँग प्रतिस्पर्धा गर्दैछ । माघ ५ र ७ गते दुई खेल खेलेको नेपालले […]
गण्डकी प्रदेश सभाको हिउँदे अधिवेशन आव्हान गर्न सिफारिश
गण्डकी प्रदेशको मन्त्री परिषद बैठकले आगामी माघ २१ गतेका लागि प्रदेश सभाको हिउँदे अधिवेशन आव्हान गर्न सिफारिश गर्ने निर्णय गरेको […]
आजको मौसम : गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा हिमपातको सम्भावना
हाल देशभर पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । जसका कारण कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागको मौसम सामान्य […]