बेलायतबाट पनि ‘मेगा रेमीट’ सेवा
- असार २०, २०७६
- 0

मेगा बैंक नेपाल लिमिटेडले ‘मेगा रेमीट’ सेवालाई बेलायतमा पनि विस्तार गरेको छ । मेगा रेमीट सेवालाई बिभिन्न देशमा विस्तार गर्ने क्रममा मेगा बैंकले बेलायतमा पनि रेमीट्यान्स कारोबार विस्तार गरेको हो ।
बेलायतस्थित अफताब करेन्सी एक्सचेन्ज (एसीई मनी ट्रान्सफर) सँगको साझेदारीमा नेपालमा रेमीट्यान्स भित्र्याउन लागेको मेगा बैंकले जनाएको छ ।
यो साझेदारीसँगै बेलायतमा रहेका नेपालीहरुलाई स्वदेशमा रकम पठाउन सहज, सुलभ र प्रभावकारी हुने मेगा बैंकको विश्वास छ ।
बेलायतबाट पठाएको रकम मेगा बैंक र मेगा बैंकका देशभर छरिएका २५ सय भन्दा बढी एजेण्टमार्फत तुरुन्तै भुक्तानी लिन सकिनेछ ।
0 प्रतिक्रिया
तीन दिनभित्र सरुवा भएका कर्मचारी हाजिर गराएर काज फिर्ता गराउन स्वास्थ्य मन्त्रालयको चेतावनी

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संघीय अस्पताल तथा मातहतका निकायमा सरुवा भए पनि हाजिर नगराइएका कर्मचारीलाई तीन दिनभित्र हाजिर नगराए कारबाही […]
प्रतिनिधि सभा बैठक भोलीसम्मका लागि स्थगित

संघीय संसद अन्तरगत प्रतिनिधि सभाको बैठक भोली जेठ २९ गतेसम्मका लागि स्थगित भएको छ । बुधबार जेठ २८ गते १ […]
प्रतिपक्ष दलहरुद्वारा आज पनि संसद अवरोध

प्रतिपक्षी दलहरुले आज पनि संसद बैठक अवरुद्ध पारेका छन् । भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा र छानबिनको माग गर्दै विपक्षी […]
संखुवासभा सुनचाँदी व्यवसायी संघद्धारा जेठ २९ र ३० गते जिल्लाभरका पसल बन्द गर्ने घोषणा

संखुवासभा – सरकारले सुनचाँदीमा अनावश्यक लगाएको करको विरोध जनाउँदै संखुवासभा सुनचाँदी व्यवसायी संघले जेठ २९ र ३० गते जिल्लाभरका सुँनचाँदी […]
संसद बैठक बस्नुअघि विपक्षी दलहरूबीच छलफल

विपक्षी दलहरूबीच छलफल भएको छ । आज संसद बैठक बस्नुअघि संसद भवन बानेश्वरमा विपक्षी दलहरूले छलफल गरेका हुन् । बैठकमा […]