राष्ट्रपतिसमक्ष जनजाति आयोगको वार्षिक प्रतिवेदन पेस
- माघ ८, २०८१
- 0
राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आदिवासी जनजाति आयोगले आर्थिक वर्ष २०८०/०८१ को वार्षिक प्रतिवेदन पेस गरेको छ ।
राष्ट्रपति भवन शीतल निवासमा मङ्गलबार आयोजित कार्यक्रममा राष्ट्रपति पौडेलसमक्ष आयोगका अध्यक्ष रामबहादुर थापा मगरले सो प्रतिवेदन पेस गरे ।
सो अवसरमा आयोगका अध्यक्ष मगरले प्रतिवेदनको सारसंक्षेप प्रस्तुत गरेका थिए ।
0 प्रतिक्रिया
वामदेव गौतमसँग सहकार्य गर्ने एमालेको निर्णय
नेकपा एमालेले पार्टी एकता अभियानका नेता वामदेव गौतमसँग थप छलफल गरेर सहकार्य गर्ने निर्णय गरेको छ । मंगलबार बालुवाटारमा बसेको […]
निर्माण व्यवसायीका माग पूरा नभए काठमाडौं छिर्ने नाका ठप्प पार्छौं : रवि सिंह
नेपाल निर्माण व्यवसायी महासंघ यतिबेला आन्दोलनमा छ । काठमाडौंमा गत पुस २७ गते सम्पन्न राष्ट्रिय भेलामार्फत १४ बुँदे माग राखेर […]
प्रतिफल दिने ठाउँमा लगानी गर्न अर्थमन्त्रीको निर्देशन
उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले परिवर्तित सन्दर्भमा रणनीतिक योजना बनाएर उचित प्रतिफल आउने गरी काम गर्न सरकारी बैंक तथा वित्तीय […]
कर्जा रिकभरीका क्रममा बैंकका कर्मचारीहरुमाथि हमला हुने गरेको गुनासो
नेपालको अर्थतन्त्र अझैपनि संकटपूण र तनावपूर्ण अवस्थामा रहेको सरोकारवालाहरुले बताएका छन् । नेपाल बैंकर्स संघले मंगलबार काठमाडौंमा आयोजना गरेको पत्रकार […]
रवि लामिछाने रुपन्देही पुगे, बुधबार अदालतमा उपस्थित हुने
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने बुटवल आएका छन् । सुप्रिम सहकारी ठगी प्रकरणमा अदालतमा उपस्थित हुन उनी आज रूपन्देही […]