प्रहरीबाट निर्घात कुटिए युवक, भिडियो भयो सामाजिक सञ्जालमा भाइरल
- माघ ७, २०८१
- 0
चितवनको भरतपुरमा प्रहरीले एक व्यक्तिमाथि निर्घात कुटपिट गरेको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ ।
प्रहरीले कुटपिट गरेको भिडियो भाइरल भएपछि प्रहरीले अनुसन्धान गर्न सुरु गरेको छ । चितवनका प्रहरी प्रमुख एसपी गौतम मिश्रका अनुसार घटनाको सत्यतथ्य पत्ता लगाउन अनुसन्धान गर्न थालेको हो ।
भरतपुरको बाइपास रोड क्षेत्रमा रातको समयमा प्रहरीले निर्घात कुटपिट गरिरहेको सार्बजनिक भएको भिडियोमा देख्न सकिन्छ ।
मोटरसाइकलको लाइसेन्स चेक गरिरहेको र त्यसपछि सडकपेटी छेउमा सेतो सर्टमा रहेका मानिसलाई प्रहरीले बुटले पटकपटक हानेको भिडियोमा छ ।
यो भिडियोमा प्रहरीले गरेको कार्यको सर्वसाधारणले चासोको रूपमा लिएका छन् ।
0 प्रतिक्रिया
संसदको हिउँदे अधिवेशन माघ १८ मा बोलाउने मन्त्रिपरिषद् बैठकको निर्णय
मन्त्रिपरिषदको बैठकले संसद्को हिउँदे अधिवेशन यही माघ १८ बाट बोलाउने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले माघ १८ […]
शिक्षा क्षेत्रमा २० प्रतिशत बजेट विनियोजन गर्नुपर्छ : प्रचण्ड
पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देश विकासको प्रमुख आधार शिक्षा भएकाले कुल बजेटको २० प्रतिशत यो […]
सत्ता स्वार्थका लागि घुँडा टेक्नु राष्ट्रिय हित विपरित : प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल न्यायोचित र अन्तराष्ट्रिय हितसहितको राष्ट्रिय हितका पक्षमा रहेको बताएका छन् । सोमबार नेकपा (एमाले) को […]
आईसीसी महिला यू–१९ विश्वकप : स्कटल्याण्डसँग नेपाल पराजित, ‘सुपर–६’ पुग्ने सम्भावना कम्जोर
मलेसियामा जारी आईसीसी महिला यू–१९ विश्वकप क्रिकेट प्रतियोगितामा नेपाल लगातार दोस्रो खेलमा पनि पराजित भएको छ । यससँगै नेपालको सुपर […]
स्वर्णलक्ष्मी सहकारी प्रकरण : छविलाल जोशीलाई ५० लाख धरौटीमा रिहा गर्न अदालतको आदेश
स्वर्णलक्ष्मी सहकारीको रकम अपचलनमा पूर्वडीआईजी छविलाल जोशीसँग ५० लाख धरौटी माग गरिएको छ । सोमबार काठमाडौँ जिल्ला अदालतका न्यायाधीश ठाकुरप्रसाद […]