२०७२ को भूकम्पकपछि पुननिर्माण भएको बारपाक र लाप्राक (तस्बिरहरु)

news-details

टार्जन लिम्बु / २०७२ को भूकम्पले विनाश गरेको गोरखाको बारपाक र लाप्राक पुननिर्माण भएको छ । यस महाभूकम्पका कारण नेपालसँगै रहेका भारत, चीन र बङ्गलादेशमा पनि कैयौँ मानिसहरूको हताहात भएको थियो ।

यस भूकम्पले काठमाडौँ उपत्यकामा रहेका युनेस्को विश्व सम्पदा क्षेत्रका शताब्दी पुराना भवनहरू पनि भत्किएको थियो ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *