नेपाल–चीन सिमानामा ७ म्याग्निच्युडको भूकम्प
- पुस २३, २०८१
- 0

काठमाडौंमा भूकम्पको धक्का महसुस गरिएको छ । भूकम्पको केन्द्रविन्दु नेपाल–चीन सीमाना तिब्बतको दिंगे कान्टीमा रहेको पुष्टि भएको छ ।
खानी तथा भूगर्भ विभागका अनुसार बिहान ६ बजेर ५० मिनेटमा त्यस क्षेत्रमा ७ म्याग्निच्युडको भूकम्प गएको हो ।
मंगलबार बिहान काठमाडौं उपत्यकालगायत आसपासका जिल्ला तथा तराई मधेशका भू–भागमा पनि भुकम्पको धक्का महसुस भएको थियो ।
0 प्रतिक्रिया
एनआरएनए एशिया क्षेत्रीय सम्मेलनको तयारी अन्तिम चरणमा

गैरआवासीय नेपाली संघ (एनआरएनए) को एशिया क्षेत्रीय सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको छ। आगामी साता, मार्च १८ र १९ तारिखमा […]
प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

आज (मंगलवार) प्रनिधिसभाको बैठक बस्दै छ । बैठक दिउँसो १ बजे नयाँ बानेश्वरस्थित संसद भवनमा बस्न लागेको हो । आजको […]
राष्ट्रियसभा अन्तर्गतका दुई वटा समितिको बैठक बस्दै

आज (मंगलवार) संघीय संसदको राष्ट्रियसभा अन्तर्गत रहेका दुई वटा समितिको बैठक बस्दैछ । जसअन्तर्गत बिहान ११ बजे विधायन व्यवस्थापन समितिको […]
बीमा बोर्डको कार्यकारी निर्देशकमा डा. रघुराज काफ्ले नियुक्त

डा. रघुराज काफ्ले स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक नियुक्त भएका छन् । सिफारिस समितिको सुझावका आधारमा छनौटमा परेका तीन जनामध्ये […]
स्ववियु निर्वाचनको लागि आज उम्मेदवारी दर्ता

स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि आज उम्मेदवारको मनोनयन दर्ता हुँदैछ । आगामी चैत ५ गते हुने स्ववियु निर्वाचनका लागि […]