चारवटा संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
- पुस १७, २०८१
- 0
संघीय संसद अन्तर्गत विभिन्न चारवटा समितिको बैठक बस्दैछ ।
आज सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक दिउँसो १ः१५मा बस्दै छ । बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका पदाधिकारिहरुसँग छलफल गर्ने कार्यसूचि रहेको छ ।
यस्तै,संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक पनि आज बिहान ११ बजे सिंहदरबारमा बस्दै छ । बैठकमा समितिले मिति २०८१/०५/११ गते मन्त्रालयलाई दिएको निर्देशनको कार्यान्वयन अवस्था बारे छलफल हुने छ ।
यसैगरी, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति बैठक पनि आज बस्दै छ ।
बैठकमा भुमीमा रहेको अव्यवस्थित बसोबासका सम्बन्धमा छलफल हुने कार्यसूचि छ ।
पूर्वाधार विकास समितिको बैठक पनि बिहान ११ बजे सिंहदरबारमा बस्दै छ । समितिमा प्राप्त उजुरीबारे छलफल गर्ने कार्यसूचि छ ।
0 प्रतिक्रिया
माओवादी केन्द्रीय समितिको छैठौं बैठक : दोस्रो दिन ८० जनाले राखे धारणा
नेकपा (माओवादी केन्द्र) को आठौं केन्द्रीय समितिको छैठौं बैठकको दोस्रो दिनको छलफल सकिएको छ । सोमबार केन्द्रीय समितिको छैठौं बैठकमा […]
सार्वजनिक यातायातको भाडा बढ्यो (सूचीसहित)
सार्वजनिक यातायातको भाडा बढेको छ । यातायात व्यवस्था विभागले आजदेखि सार्वजनिक यातायातका यात्रुवाहक तथा मालवाहक सवारी साधनको भाडा बढाएको हो […]
एमाले केन्द्रीय कमिटी बैठक : पार्टी निमार्णमा देखिएका समस्याको समाधानमा जोड
एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले एमाले केन्द्रीय कमिटी बैठकले पार्टी निर्माणमा देखिएका समस्याको समाधानका विषयमा विशेष जोड दिइरहेको बताएका […]
श्रम तथा व्यवसायजन्य सुरक्षा विभाग र सामाजिक सुरक्षा कोषबीच सम्झौता
आज श्रम तथा व्यवसायजन्य सुरक्षा विभाग र सामाजिक सुरक्षा कोषबीच एक सम्झौतामा हस्ताक्षर भएको छ । श्रम, रोजगार तथा सामाजिक […]
राज्य व्यवस्था समिति बैठकमा ‘चर्काचर्की’, शुक्लाफाँटमा भारतीय हस्तक्षेप रोक्न माग
सोमबार बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा समिति सभापति रामहरि खतिवडा र समिति सदस्य हृदयराम थानीबिच चर्काचर्की परेको छ […]