तस्वीरमा हेर्नुहोस् बिना हिउँको माछापुच्छ्रे हिमाल
- पुस १०, २०८१
- 0
कुनै बेला बिहान उठ्ने बित्तिकै मुस्कुराइरहने माछा माछापुच्छ्रे हिमाल अहिले हिमाल जस्तो देखिन् छाडेको छ ।
हिमालमा हिउँ नभएर कालापत्थर जस्तो देखिँदा हिमालप्रेमीहरु अहिले चिन्तित छन् ।
अहिले चिसो मौसम सुरु भएको छ । हिमालमा मात्रै नभएर अन्य उच्च पहाडी क्षेत्रमा पनि हिउँ देखिनुपर्ने हो । तर माछापुच्छ्रे हिमालमै हिउँ छैन ।
0 प्रतिक्रिया
एमालेले नेता भीम रावललाई साधारण सदस्यबाट हटायो, विन्दा र उषाकिरण ६ महिना निलम्बित
नेकपा एमालेको बुधबार बसेको सचिवालय बैठकले नेता भीम रावललाई संगठित सदस्यबाट कारबाही गरेको छ । आज बसेको सचिवालय बैठकले उनलाई […]
जसपा नेपालद्वारा केन्द्रीय विभागहहरुको बैठक आह्वान
जनता समाजवादी पार्टी (जसपा) नेपालले केन्द्रीय विभागहरुको बैठक बोलाएको छ । जसपा नेपालले गठन गरेका १७ विभागहरु मध्ये १६ वटा […]
काठमाडौं आइपुगे गायक सोनु निगम, आज बेलुका हायात होटलको मैदानमा प्रस्तुती दिने
भारतका चर्चित गायक सोनु निगम बुधबार नेपाल आइपुगेका छन् । क्रिसमस अवसरमा आज बेलुका आयोजना हुने कन्सर्टमा सांगीतक प्रस्तुति दिनसोनु […]
एआई सम्बन्धी कानुन चाँडै निर्माण हुन्छ : मन्त्री गुरुङ
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुव्वा गुरुङ्ले एआईको प्रयोग सम्बन्धी कानुन चाँडै निर्माण गर्ने बताएका छन् । बुधबार काठमाडौंमा आयोजित […]
एमालेको सचिवालय बैठक आज बस्दै
नेकपा एमालेको सचिवालय बैठक आज बस्दै छ । बैठक ललितपुरको च्यासलस्थित केन्द्रीय कार्यालयमा बिहान ११ बजे बस्न भएको हो । […]