कर्णालीलाई पराजित गर्दै जनकपुर एनपीएलको फाइनलमा, उपाधिका लागि सुदूरपश्चिमसँग भिड्ने
- पुस ४, २०८१
- 0
जनकपुर बोल्ट्स जारी नेपाल प्रिमियर लिगको फाइनल प्रवेश गरेको छ । कर्णाली याक्सलाई २ विकेटले पराजित गर्दै जनकपुर कोल्ट्स नेपाल प्रिमियर लिगको फाइनलमा प्रवेश गरेको हो ।
बिहीबार भएको क्वालिफायर टु मा कर्णालीले दिएको ११९ रनको लक्ष्य जनकपुरले एक ओभर बाँकी हुादा ८ विकेट गुमाएर पूरा गरेको हो ।
यसअघि नै सुदूरपश्चिम रोयल्स फाइनलमा पुगिसकेको छ । अब शनिबार सुदूरपश्चिम र जनकपुरबीच फाइनल खेल हुनेछ ।
0 प्रतिक्रिया
खाडी गएका सबै महिलाहरुसँग दुव्यर्वहार हुन्छ भन्ने भाष्य गलत : मन्त्री भण्डारी
श्रम तथा सामाजिक सुरक्षामन्त्री शरदसिहं भण्डारीले घरेलु कामदार रुपमा खाडी गएका सबै महिलाहरुसँग दुव्र्यवहार हुन्छ भन्ने गलत भाष्य निर्माण भएको […]
कर्णालीलाई पराजित गर्दै जनकपुर एनपीएलको फाइनलमा, उपाधिका लागि सुदूरपश्चिमसँग भिड्ने
जनकपुर बोल्ट्स जारी नेपाल प्रिमियर लिगको फाइनल प्रवेश गरेको छ । कर्णाली याक्सलाई २ विकेटले पराजित गर्दै जनकपुर कोल्ट्स नेपाल […]
इप्पानले रजत जयन्ती मनाउने, माघ ४ गते २५ वर्षको उपलब्धि सार्वजनिक गर्ने
स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान) ले स्थापनाको २५ औं वार्षिकोत्सव भव्य रूपमा मनाउने भएको छ । इप्पानले बिहीवार ‘इप्पान […]
रवि लामिछानेको तस्वीर सार्वजनिक गर्नेलाई कारवाही गर्न गृहमन्त्रीको निर्देशन
गृहमन्त्री रमेश लेखकले कास्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको तस्वीर सार्वजनिक भयो भनिएको विषयमा यथार्थ छानविन […]
‘संविधानलाई जीवन्त राख्न संवैधानिक कानुनी प्रावधानबारे छलफल आवश्यक’
सभामुख देवराज घिमिरेले संविधानलाई जीवन्त बनाइराख्न संवैधानिक कानुनी प्रावधानबारे छलफल गर्न आवश्यक रहेको बताएका छन् । बिहीबार राष्ट्रिय शासन सेमिनार […]