राष्ट्रपतिद्धारा भारत र मलेसियाका राजदूत नियुक्त
- पुस ३, २०८१
- 0
राष्ट्रपति रामचन्द्र पौडेलले नेपालका लागि भारत र मलेसियाका राजदूत नियुक्त गरेका छन् ।
संविधानको धारा २८२ को उपधारा (१) बमोजिम भारतका लागि डा। शंकर प्रसाद शर्मा र मलेसियाका लागि डा। नेत्रप्रसाद तिम्सिनालाई राजदूत नियुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
मन्त्रिपरिषद्को सिफारिसमा बुधबार राष्ट्रपति पौडेलले उनीहरूलाई राजदूत नियुक्त गरेको राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिइन् ।
0 प्रतिक्रिया
‘एडीबी-नेपाल सहकार्यका ५ दशक’बारे फोटो प्रदर्शनी सम्पन्न
नेपालको ऊर्जा क्षेत्रको विकासमा एसियाली विकास बैंक (एडीबी) र नेपाल सरकारबीच सहकार्य ५ दशक पुगेको अवसरमा काठमाण्डौ र मधेश प्रदेश […]
आकर्षण इन्टरनेशनलले मनायो अन्तर्राष्ट्रिय आप्रवासी दिवस (फोटोफिचर)
विदेशबाट फर्किएका आप्रवासी श्रमिकहरुको पुनः एकीकरणका लागि सचेतना अभियान जगाउँदै आकर्षण इन्टरनेशनल प्रा.लि.ले अन्तराष्ट्रिय आप्रवासी दिवस विभिन्न कार्यक्रम गर्दै मनाएको […]
जनकपुरलाई हराउँदै सुदूरपश्चिम एनपीएलको फाइलनमा
जनकपुर बोल्ट्सलाई पराजित गर्दै सुदूरपश्चिम रोयल्स नेपाल प्रिमियर लिग (एनपीएल) को फाइलनमा प्रवेश गरेको छ । टीयु क्रिकेट मैदानमा भएको […]
राष्ट्रपतिद्धारा भारत र मलेसियाका राजदूत नियुक्त
राष्ट्रपति रामचन्द्र पौडेलले नेपालका लागि भारत र मलेसियाका राजदूत नियुक्त गरेका छन् । संविधानको धारा २८२ को उपधारा (१) बमोजिम […]
फ्रि भिसा फ्रि टिकटबाट १५ हजार मानिस मात्र लाभान्वित भएका छन् : मन्त्री भण्डारी
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीले फ्रि भिसा फ्रि टिकटबाट १५ हजार मानिस मात्र लाभान्वित भएको बताएका छन् […]