काठमाडौंमा आज यो वर्षकै बढी चिसो
- मंसिर २९, २०८१
- 0
शनिबार बिहान काठमाडौंमा यो वर्षकै बढी चिसो महशुस गरिएको छ । केही दिनदेखि निरन्तर ओरालो लागेको काठमाडौंको न्यूनतम तापक्रम शनिबार बिहान २.५ डिग्री सेल्सियस मापन गरिएको छ ।
जल तथा मौसम पूर्वानुमान महाशाखाले शुक्रबार काठमाडौंको न्यूनतम तापक्रम ३.१ डिग्री सेल्सियस मापन गरेको थियो ।
काठमाडौंबाहेक देशैभरि चिसो क्रमशः बढ्दै गएको छ । जुम्लामा केही दिनदेखि न्यूनतम तापक्रम माइनस ५ भन्दा कम मापन भएका छन् ।
त्यस्तै जोमसोममा न्यूनतम तापक्रम ओरालो लागेर माइनस दुई देखि माइनस ३ सम्म झरेको छ। । जिरीमा पनि न्यूनतम तापक्रम शून्यभन्दा कम हुँदै गएको छ ।
यसपालि हिउँदमा सरदरभन्दा कम पानी पर्ने महाशाखाले पूर्वानुमान गरेको थियो ।
0 प्रतिक्रिया
एनपिएल : चितवनसँग जनकपुर पराजित, पोखरा र विराटनगर प्रतियोगिताबाट बाहिरिए
सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) मा जनकपुर बोल्ट्सलाई चितवन राइनोजले हराएको छ । शनिबार भएको खेलमा चितवनले जनकपुरमाथि ३२ रनको […]
सहकारी ठगीमा संलग्न जो कोहीमाथि अनुसन्धान हुन्छ : गृहमन्त्री लेखक
गृहमन्त्री रमेश लेखकले सहकारी ठगीमा संलग्नमाथिको अनुसन्धान प्रभावित हुने काम कसैले पनि गर्न नहुने बताएका छन् । नेपाल प्रेस युनियन […]
देशलाई सहि दिशामा लैजान विद्यालय तहको शिक्षा गुणस्तरीय बनाउनुपर्छ : उपप्रधानमन्त्री सिंह
उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान अहिलेको आवश्यक्ता सिपयुक्त शिक्षा भएको बताएका छन् । शनिबार कावासोतीमा रहेको शिव माध्यमिक विद्यालयको […]
खेललाई राज्यले प्राथमिकताका साथ लिनुपर्छ : सभामुख घिमिरे
सभामुख देवराज घिमिरेले खेल खेलको महाविद्यालय अथवा विश्वविद्यालयहरु सम्म बनाउने दिशामा लाग्ने काम सुरु भएको बताएका छन् । शनिबार काठमाडौंमा […]
चुनावको समयमा रिपोर्टिङ उत्साहजनक भए पनि परिणाम चिन्ताजनक छ : महासचिव पोखरेल
नेकपा एमालेको ‘स्थानीय तहमा पार्टी कामका समस्या र समाधान’ विषयक राष्ट्रिय कार्यशाला च्यासलमा सुरु भएको छ । केन्द्रीय संगठन विभागद्वारा […]