माओवादी स्थायी समिति बैठक स्थगन
- मंसिर २७, २०८१
- 0
बिहीबार बस्ने भनिएको नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक स्थगन गरिएको छ ।
यही मंसिर १६ गते सम्पन्न स्थानीय तहको उपनिर्वाचन, केन्द्रीय समिति बैठक र समसामयिक राजनीतिक विषयमा छलफल गर्न आज दिउँसो ३ बजेका लागि माओवादी स्थायी समिति बैठक बोलाइएको थियो ।
तर अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको व्यवस्तताका कारण स्थायी समिति बैठक भोलि शुक्रबारका लागि सारिएको माओवादी केन्द्रीय कार्यालयले जनाएको छ ।
0 प्रतिक्रिया
उर्जामन्त्री खड्कामाथि लगाइएको आरोप गलत भएको स्पष्टोक्ती
नेपाल स्काउटसँग जोडेर उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काको चरित्रहत्या गर्नेगरी विभिन्न सञ्चार माध्याम र सामाजिक सञ्जालमा प्रकाशित समाचार सामाग्रीप्रति […]
माओवादी स्थायी समिति बैठक स्थगन
बिहीबार बस्ने भनिएको नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक स्थगन गरिएको छ । यही मंसिर १६ गते सम्पन्न स्थानीय तहको […]
विराटनगरलाई सुपर ओभरमा हराउँदै पोखरा विजयी, विराटनगरको प्ले अफ सम्भावना समाप्त
नेपाल प्रिमियर लिग (एनपिएल) मा बिहीबार भएको पहिलो खेलमा पोखरा एभेन्जर्सले विराटनगर किंग्सलाई १३ रनले पराजित गरेको छ । पोखराले […]
माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दै
नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दैछ । आज (बिहिबार) माओवादी केन्द्रको केन्द्रीय समिति बैठकको एजेन्डा तय गर्न […]
आज संघीय संसद अन्तरगत तीन समितिको बैठक बस्दै
आज प्रतिनिधि सभा अन्तरगत दुई समिति र राष्ट्रिय सभा अन्तरगत एक समितिको बैठक बस्दैँछ । बिहिबार प्रतिनिधि सभा अन्तरगत राज्य […]