रवि लामिछानेलाई पर्साबाट पोखरा ल्याइँदै
- मंसिर २६, २०८१
- 0
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई पर्साबाट पोखरा ल्याइँदैछ । उनलाई बयानका लागि दुई दिनअघि पर्सा लगिएको थियो ।
सिमराबाट हवाई उडानमार्फत काठमाडौ हुँदै पोखरा ल्याउन लागिएको हो । रवि अहिले सिमरा विमानस्थलमा छन् । १०ः४५ को उडान तालिका रहेको बताइएको छ । सिमराबाट काठमाडौ ल्याइने र त्रिभुवन विमानस्थलमा २ घन्टा राखेर फेरि पोखरा उडाइने छ ।
पोखरामा रविलाई ल्याइँदै गर्दा रास्वपाका कार्यकर्ताहरु प्रदर्शनको तयारीमा छन् ।
वीरगञ्जको सानो पाइला सहकारीमा भएको ठगी सम्बन्धमा रविलाई समेत जोडेर उजुरी दर्ता भएको थियो । यसैको अनुसन्धानमा उनलाई वीरगञ्ज लगिएको हो । जिल्ला सरकारी वकिल कार्यालयले हिजो एकै दिनमा बयान सिध्याएको छ ।
0 प्रतिक्रिया
माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दै
नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दैछ । आज (बिहिबार) माओवादी केन्द्रको केन्द्रीय समिति बैठकको एजेन्डा तय गर्न […]
आज संघीय संसद अन्तरगत तीन समितिको बैठक बस्दै
आज प्रतिनिधि सभा अन्तरगत दुई समिति र राष्ट्रिय सभा अन्तरगत एक समितिको बैठक बस्दैँछ । बिहिबार प्रतिनिधि सभा अन्तरगत राज्य […]
रवि लामिछानेलाई आज अदालतमा उपस्थित गराइँदै
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेलाई आज सातौँपटक जिल्ला अदालत कास्कीमा उपस्थित गराइने भएको छ। यसअघि […]
एनपिएलमा बिहीवार पनि दुई खेल हुदैँ
नेपाल प्रिमियर लिग (एनपिएल) मा बिहीवार पनि दुई खेल हुनेछन् । एनपिएलमा आजको पहिलो खेल पोखरा एभेन्जर्स र विराटनगर किंग्सबीचमा […]
कर्मचारीहरू गुनासो पोख्न नेता बोकेर सिंहदरबार धाउँछन् : मन्त्री गुप्ता
सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले आफ्नो समस्या सुनाउन मन्त्रालय आउने अधिकांश कर्मचारीहरूले नेता बोकेर आउने गरेको बताएका छन् […]