नेपाल र चीनबीच नौ बुँदे सहमतिपत्रमा हस्ताक्षर
- मंसिर १८, २०८१
- 0
नेपाल र चीनबीच नौ विषयमा सहयोग र सहकार्यसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर भएको छ ।
मंगलबार चीनको बेइजिङमा दुई मुलुकका प्रधानमन्त्रीको दुई पक्षीय वार्तापछि उक्त सहमतिपत्रमा हस्ताक्षर भएको हो ।
यी हुन सहमति भएका विषयहरु
-टोखा छहरे सुरुङमार्ग सम्बन्धी पत्रको आदानप्रदान
-नेपाल चीन व्यापार अभिवृद्धि सम्बन्धी समझदारी पत्र
-नौ तले बसन्तपुर दरबार पुनर्निर्माण सम्पन्न सम्बन्धी प्रमाणपत्र आदानप्रदान
-थर्मल्ली प्रोसेस्ड बफेलो मिट निर्यात सम्बन्धी प्रोटोकल
-विकास योजना सम्बन्धी समझदारी पत्र
-आर्थिक तथा प्राविधिक सहयोग सम्बन्धी समझदारी पत्र
-नगद सहयोग सम्बन्धी पत्र आदानप्रदान
-स्वयंसेवी चिनियाँ भाषा शिक्षक सम्बन्धी समझदारी पत्र
-नेपाल टेलिभिजन र चाइना मिडिया ग्रुप बीच सञ्चार प्रविधि सम्बन्धी समझदारी पत्र
0 प्रतिक्रिया
रवि लामिछाने र छविलाल जोशी विरुद्ध पर्साबाट पनि पक्राउ पुर्जी जारी
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने र पूर्वडीआईजी छविलाल जोशी विरुद्ध पर्साबाट पनि पक्राउ पुर्जी जारी भएको छ । […]
वैदेशिक रोजगार व्यवसायी संघले सिफलमा प्रशासनिक भवन खरिद गरेर सार्यो कार्यालय
वैदेशिक रोजगार व्यवसायीहरुको साझा संस्था नेपाल बैदेशिक रोजगार व्यवसायी संघले आफ्नै प्रशासनिक भवन खरिद गरेर कार्यालय स्थानान्तरण गरेको छ । […]
लुम्बिनीमाथि विराटनगरको रोमाञ्चक जित
नेपाल प्रिमियर लिग(एनपीएल) मा विराटनगर किङ्सले पहिलो जित दर्ता गरेको छ । हाइस्कोरिङ थ्रिलरमा लुम्बिनी लायन्सलाई विराटनगरले दुई विकेटले हराएको […]
सेयर बजारमा गिरावट, कारोबार रकम भने बढ्यो
बुधबार, सेयर बजारको परिसूचक नेप्से २४.९७ अंक घटेर २७५० अंकमा कायम भएको छ । यस गिरावटसँगै बजारको कारोबार रकम भने […]
मुलुकमा फेरि नयाँ क्रान्ति आवश्यक भएको छ : प्रचण्ड
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले फेरि एकपटक नयाँ क्रान्ति आवश्यक भएको बताएका छन् । गणतन्त्र सेनानी कोषले […]