रवि लामिछानेको बयान सकियो, भोलि पोखरा लैजाने तयारी
- मंसिर १७, २०८१
- 0
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको काठमाडौंमा बयान सकिएको छ ।
कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारी ठगीको आरोपमा उनीसँग बयान लिइएको हो । अब बयानको पुनः अध्ययन र बयान कागजमा सहीछाप गरिने छ । उनलाई भोलि पोखरा फिर्ता पठाइने बताइएको छ ।
पोखरा लगेलगत्तै फेरि उनलाई चितवन लैजाने तयारी रहेको छ ।
0 प्रतिक्रिया
साढे दुईलाख महिलाको पाठेघरको मुखको क्यान्सर परीक्षण गरिने
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पाठेघरको मुखको क्यान्सर रोकथामका लागि दुई लाख ५० हजार महिलाको परीक्षण तथा रोग पहिचान गर्ने भएको […]
साइबर अपराध बढ्दो, फेसबुकबाट सबैभन्दा बढी घट्ना
प्रहरी नायव महानिरीक्षक नबीन्द्र अर्यालले पछिल्लो समय साइबर अपराधका घट्नाहरु बढ्दै गइरहेको बताएका छन् । सोमबार तथ्यांक संकलन तथा विश्लेषण […]
नागढुंगा–मुग्लीन सडकमा जनतालई सास्ति, सरकारको ध्यानाकर्षण
नागढुङ्गा–मुग्लीनसडक खण्डको अस्तव्यस्तताले जनतालाई सास्ति भएको भन्दै पहिला देश (नेसन फर्सट)ले सरकारको ध्यानकर्षण गराएको छ । सोमबार नेसन फर्सटले पत्रकार […]
सन् २०३५ सम्म २८ हजार पाँचसय मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य
उर्जामन्त्री दीपक खड्काले सन् २०३५ सम्म २८ हजार पाँचसय मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य राखिएको बताएका छन् । जलविद्युत उत्पादनका […]
बेइजिङ पुगे प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओली चारदिने औपचारिक भ्रमणमा बेइजिङ आइपुगेका छन् । चिनियाँ प्रधानमन्त्री ली छ्याङको औपचारिक निमन्त्रणामा प्रधानमन्त्री ओली सोमबार […]