कोशीका पूर्वमन्त्री अधिकारीलाई थप ५ दिन हिरासतमा राख्न अदालतको अनुमति

news-details

मानव तस्करीको आरोपमा पक्राउ परेका कोशी प्रदेशका पूर्वमन्त्री लिलाबल्लभ अधिकारीलाई थप पाँच दिन थुनामा राख्न अदालतले अनुमति दिएको छ ।

आज काठमाडौं जिल्ला अदालतले अधिकारीलाई थप पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न म्याद थपेको हो ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *