प्रधानमन्त्रीको चीन भ्रमणबारे छलफल गर्न बोलाइएको संसदीय समितिको बैठक स्थगित
- मंसिर २, २०८१
- 0
आज बस्ने भनेको प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक स्थगित भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणबारे छलफल गर्न बिहान ११ बजे बोलाइएको संसदीय समितिको बैठक आजको लागि स्थगित भएको हो ।
मन्त्रीको समय नमिलेको भन्दै समिति सदस्यलाई स्थगित भएको सूचना पठाइएको छ ।
प्रधानमन्त्री ओली डिसेम्बरको पहिलो साता चीन भ्रमणमा जाने तयारी छ ।
0 प्रतिक्रिया
पूर्वसभामुख दमननाथ ढुङ्गानाको निधन
पूर्व सभामुख दमननाथ ढुङ्गानाको निधन भएको छ । उनको स्वास्थ्यमा समस्या आएपछि फ्रन्ट लाइन अस्पतालमा भर्ना गरिएको थियो । कानुन […]
चैनपुर–ललितपुर महानगरपालिकाबीच भगिनी सम्बन्ध स्थापना हुँदै
पुर्वी जिल्ला संखुवासभाको चैनपुर नगरपालिका र ललितपुर महानगरपालिकाबीच भगिनी सम्बन्ध स्थापना हुने भएको छ । ललितपुर महानगरपालिका मेयर चिरीबाबु महर्जन […]
नेपाल पूर्वीय दर्शन, ज्ञान र परम्पराको स्रोत होः राष्ट्रपति पौडेल
राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल पूर्वीय दर्शन, ज्ञान र परम्पराको स्रोत भएको बताउँदै पूर्वीय सभ्यताभित्र अनेक संस्कृति र सभ्यताको एकता र […]
कीर्तिपुर नगरपालिकामा धमाधम मनोनयन दर्ता गर्दै उम्मेदवारहरु
नेकपा एमालेले कीर्तिपुरमा रिक्त मेयर र २ वडाध्यक्षमा उम्मेदवारी दिएको छ । निर्वाचन अधिकृतको कार्यालय पुगेर मेयरमा सुरेन्द्र मानन्धरले उम्मेदवारी […]
रास्वपाले कीर्तिपुरको मेयरमा उम्मेदवारी नदिने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले कीर्तिपुर नगरपालिकाको प्रमुख (मेयर) पदमा उम्मेदवारी नदिने भएको छ। मंसिर १६ गते हुने उपनिर्वाचनका लागि आइतबार […]