पनौतीको त्रिवेणी घाटमा रहेको ब्रमायणी र इन्द्रेश्वर महादेव मन्दिर (तस्वीरहरू)

news-details

काठमाडौंबाट ३२ किलोमिटर टाढा रहेको काभ्रेपलाञ्चोक जिल्लाको ऐतिहासिक नगर पनौतीका विभिन्न विशेषताहरु छन् । प्रकृतिमा सुन्दरता, संस्कृतिमा विविधता, धर्ममा सहिष्णुता, इतिहासमा प्राचीनता पनौतीको पहिचान हो ।

पुण्यमाता खोला र रोसी खोलाको बीचमा एउटै ढुङ्गामा अवस्थित रहेको सहर हो पनौती । यो एक पवित्र तीर्थस्थल र देवभुमि हो । पनौतीलाई शचीतीर्थ, त्रिवेणीक्षेत्र वा उत्तरप्रयाग पनि भन्ने गरिन्छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *