नेपाल आईसिसी यू-१९ महिला टी-२० विश्वकपमा छनोट, अन्तिम खेलमा यूएई हरायो
- कार्तिक २८, २०८१
- 0
नेपाली युवा महिला क्रिकेट टोली आईसिसी यू-१९ महिला टी-२० विश्वकपमा छनोट भएको छ ।
एसियाली छनोटको अन्तिम खेलमा बुधबार यूएईलाई हराएर नेपालले पहिलोपटक विश्वकपमा स्थान बनाएको हो ।
नेपालले यूएईलाई नेट रनरेटमा पछाडि पार्दै विश्वकपमा स्थान बनायो । पहिला ब्याटिङ गरेको यूएईलाई ८३ रनमा सीमित गर्दै नेपालले जितको आधार बलियो बनाएको थियो ।
नेपालले १४.४ ओभरमा ८६ रन जोडदै युएईलाई पराजित गरेको हो ।
नेपालले विश्वकपमा छनोट हुन १६.२ ओभरमा लक्ष्य पुरा गर्नुपर्ने थियो ।
0 प्रतिक्रिया
प्रधानमन्त्री ओलीले भने -‘चीन भ्रमणमा ऋणसम्बन्धी कुनै सम्झौता हुँदैन’
प्रधानमन्त्री केपी शर्मा ओलीले यही मङ्सिर १७ गतेदेखि हुने औपचारिक चीन भ्रमणका क्रममा ऋणसम्बन्धी सम्झौता नहुने स्पष्ट पारेका छन् । […]
बिआरआई आयोजना अनुदानमा स्वीकार हुन्छ : कांग्रेस सभापति देउवा
नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले चिनियाँ परियोजना बीआरआईमार्फत अनुदानमा सहयोग लिइने बताएका छन् । प्रजातन्त्र सेनानी अरबिन्द ठाकुरको […]
चीन भ्रमणबारे प्रधानमन्त्री ओलीले लिए पूर्वप्रधानमन्त्रीहरूसँग परामर्श
प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणबारे पूर्वप्रधानमन्त्रीहरुसँग छलफल गरेका छन् । प्रधानमन्त्री ओलीले पूर्वप्रधानमन्त्रीहरूसँग सिंहदरबारमा छलफल गरेर सुझाव लिएका हुन् […]
सिटी एक्सप्रेस मनी ट्रान्सफरलाई मध्यमस्तरिय करदाता कार्यालयको सम्मान
सरकारलाई बढी कर बुझाउने सिटी एक्सप्रेस मनी टान्सफरलाई मध्यमस्तरिय करदाता कार्यालयले सम्मान गरेको छ । गत हप्ता मध्यमस्तरिय करदाता कार्यालयमा […]
एनपीएलको ट्रफी धरहरा परिसरबाट अनावरण
नेपाल प्रिमियर लिग (एनपीएल) को ट्रफी धरहराबाट अनावरण भएको छ । धरहरामा एक कार्यक्रम गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले एनपीएलको […]