फैसलाको पूर्णपाठ लिखित रुपमा आएपछि आफैँ अदालतमा आउँछु : सांसद मनाङ्गे
- कार्तिक २३, २०८१
- 0
गण्डकी प्रदेश सभा सदस्य राजीव गुरुङ (दीपक मनाङ्गे) ले सर्वोच्च अदालतबाट फैसलाको पूर्णपाठ लिखित रुपमा प्राप्त भएपछि अदालतमा आफैँ उपस्थित हुने बताएका छन्। मनाङ्गेले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै सर्वोच्चको फैसला प्राप्त नगरेको बताएका छन्।
‘विगत केही दिनयता विभिन्न अखबार र सामाजिक सञ्जालमा मेरो विषयमा लेखिएका समाचार र टीका टिप्पणीप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ। सम्मानित सर्वोच्च अदालतमा विचाराधीन मेरो मुद्दाको गत कार्तिक २० गते फैसला भएको विषय मैले मेरो तर्फबाट बहस पैरवी गरिरहेका कानुन व्यवसायीमार्फत थाहा पाएको हुँ’, उनले भनेका छन्, ‘अदालतबाट फैसलाको संक्षिप्त पाठ तयार नभएको भन्ने जानकारी आयो।’
फैसला आउँदाको दिनदेखि सञ्चार माध्ययमहरूबाट तारन्तार आइरहेका कलहरूले गर्दा केही समयका लागि आफुले प्रयोग गर्दै आएको मोबाइल बन्द गरेको उनले बताएका छन्।
0 प्रतिक्रिया
सर्वोच्च अदालतको न्यायाधीशमा निरौला र पाण्डे अनुमोदित
सर्वोच्च अदालतको न्यायाधीशमा नृपध्वज निरौला र नित्यानन्द पाण्डे अनुमोदित भएका छन् । संसदीय सुनुवाइ समितिको शुक्रबारको बैठकले न्यायाधीशमा सिफारिस भएका […]
पाथीभरामा केवलकार बनाउने विषयमा दुई पक्षबीच झडप
प्रसिद्ध तीर्थस्थल पाथिभरामा केबलकार बनाउने विषयमा दुई पक्षबीच भडप भएको छ । आज केबलकार निर्माणको शिलान्यासका क्रममा केबलकार बनाउने र […]
हवाई टिकटको कृतिम अभाव : परराष्ट्र, श्रम र पर्यटन मन्त्री समक्ष रोजगार व्यवसायीको ध्यानाकर्षण
वैदेशिक रोजगार व्यवसायीहरुले पछिल्लो समयमा हवाई टिकटको कृतिम अभाव तथा चर्को मुल्य बृद्धि भएपछि वैदेशिक रोजगारमा जाने कामदारलाई प्रत्यक्ष मार […]
फैसलाको पूर्णपाठ लिखित रुपमा आएपछि आफैँ अदालतमा आउँछु : सांसद मनाङ्गे
गण्डकी प्रदेश सभा सदस्य राजीव गुरुङ (दीपक मनाङ्गे) ले सर्वोच्च अदालतबाट फैसलाको पूर्णपाठ लिखित रुपमा प्राप्त भएपछि अदालतमा आफैँ उपस्थित […]
पर्यटन बोर्डको नेतृत्वमा लन्डनको डब्लयूटीएममा नेपालको सहभागिता
नेपाल पर्यटन बोर्डको नेतृत्वमा नेपालले लन्डनमा आयोजना गरिएको ‘वल्र्ड ट्राभल मार्केट २०२४’ (डब्ल्यूटीएम) मा सहभागिता जनाएको छ । कार्तिक २० […]