मौसम पूर्वानुमान : यी तीन प्रदेशमा हल्का वर्षा हुने
- कार्तिक २२, २०८१
- 0
जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको जनाएको छ ।
महाशाखाका अनुसार अहिले देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ ।
आज दिउँसो देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ ।
कोशी प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका एक/दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।
यस्तै, आज राति देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।
0 प्रतिक्रिया
यू-१९ महिला टी-२० विश्वकप छनोट : नेपालको लगातार दोस्रो जित, कुवेतलाई १०८ रनले हरायो
आईसीसी यू–१९ विश्वकपको एसियाली छनोटमा नेपालले कुवेतलाई एक सय ८ रनले पराजित गरेको छ । बिहीबार भएको खेलमा नेपालले एक […]
स्थानीय तहको उपनिर्वाचनका लागि रास्वपाले तोक्यो सातै प्रदेशमा ‘कमाण्डर’
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ । बुधबार केन्द्रीय निर्वाचन […]
अमेरिकाका एसी शेर्पा महावाणिज्यदूतमा बढुवा, थप ४ बर्षको कार्यकालका लागि नियुक्त
अमेरिकाको वासिङ्टन राज्यको सियाटलका लागि अवैतनिक वाणिज्यदूत रहेका एसी शेर्पालाई सरकारले महाबाणिज्यदूतमा नियुक्त गरेको छ । शेर्पा आगामी चार बर्षका […]
प्रधानमन्त्री ओलीले दिए छठ पर्वको शुभकामना
प्रधानमन्त्री केपी शर्मा ओलीले सूर्यको उपासना गरी मनाइने पवित्र पर्व छठका अवसरमा सबमा शुभकामना व्यक्त गरेका छन् । प्रधानमन्त्री ओलीले […]
नेपाल विश्वविद्यालय विश्वकै विद्यार्थीका लागि आकर्षणको केन्द्र बन्नुपर्छ : अर्थमन्त्री
उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपाल विश्वविद्यालय संसारभरका विद्यार्थीको महत्वपुर्ण आकर्षणको केन्द्र बन्न सक्नुपर्ने बताएका छन् । नेपाल विश्वविद्यालयको बिहीबार […]