काठमाडौं महानगरले तीन ठाउँमा नेपाल र बंगलादेशबीचको फाइनल भिड्न्त देखाउने
- कार्तिक १४, २०८१
- 0
साफ वुमन्स च्याम्पियनसिप २०२४ को उपाधीका लागि आज हुने नेपाल र बंगालादेशबीचको खेल काठमाडौं महानगरपालिकाले तीन ठाउँमा प्रत्यक्ष प्रसारण गर्ने भएको छ ।
खेल हेर्न धेरै दर्शकहरुलाई चाहना भए पनि खेलमैदानमै पुगेर खेल हेर्ने अवसर सबैलाई प्राप्त हुन कठिन हुने भन्दै महानगरले लागि टुँडिखेल, चावहिलको फुटबल ग्राउण्ड र सानो गौचरन (हाँडीगाउँ)मा एलइडी स्क्रिनबाट देखाउने जनाएको हो ।
खेलको प्रवर्धन, खेलाडी, प्रशिक्षक र व्यवस्थापकको प्रोत्साहनका प्रदर्शन हुने प्रत्यक्ष प्रसारण खेल अवलोकनका लागि आफूलाई पायक पर्ने स्थानमा जान महानगरले फुटबल खेलप्रेमी दर्शकहरुलाई अनुरोध गरेको छ ।
0 प्रतिक्रिया
थाई एयर एशियाले आइतबारदेखि काठमाण्डौ र भैरहवाबाट नियमित उडान गर्ने
थाई एयर एशियाले आगामी आइतबारदेखि काठमाण्डौ र भैरहवाबाट उडान सञ्चालन गर्ने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार एयर […]
तिहारमा सुनसान काठमाडौं (तस्वीरहरू)
तिहारका कारण काठमाडौं सुनसान जस्तै देखिएको छ । मानिसहरू तिहारका लागि घर जानु साथै कार्यालयहरू बन्द हुँदा काठमाडौंका सडक सुनसान […]
कांग्रेस युवा नेता शाहीको नेतृत्वमा मेचीमहाकाली युवा संकल्प यात्रा हुदै
नेपाली कांग्रेसका युवा नेता भुपेन्द्रजंग शाहीको नेतृत्वमा मेचीमहाकाली युवा संकल्प यात्रा हुने भएको छ । कात्तिक २३ गते झापाको मेचीनगरबाट […]
जसपा नेपालका तीनवटा जिल्ला समिति पुनर्गठन
जनता समाजवादी पार्टी (जसपा) नेपालका तीनवटा जिल्ला समिति पुनर्गठन गरिएका छन् । यसरी पुनर्गठन भएका जिल्लाहरुमा कोशी प्रदेशको झापा जिल्ला […]
सवारी दुर्घटनामा एकको मृत्यु, एक घाइते
नुवाकोटको लिखु गाउँपालिका–६ छहरेमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मिनीट्रकले ठक्कर दिँदा मोटरसाइकलमा सवार एक जनाको मृत्यु […]