तिहारको रौनक, बजारमा बढ्यो चहलपहल (फोटोफिचर)
- कार्तिक १४, २०८१
- 0
काठमाडौं उपत्यका लगायत देशभर यतिबेला तिहारका लागि आवश्यक पर्ने सरसमान खरीद गर्ने सर्वसाधरणहरुको ठूलो भीड लागेको छ । सहरका मुख्य व्यापारिक क्षेत्रमा किनमेलका लागि सर्वसाधारण उपभोक्ताहरुको बाक्लो उपस्थिति देखिन्छ ।
विशेष गरी सधैं व्यस्त रहने काठमाडौंको असन, इन्द्रचोक, न्यूरोड लगायतका स्थानहरुमा तिहारका लागि आवश्यक सामान किन्नका लागि सर्वसाधरणको बाक्लो भीड लागेको देखिन्छ ।
0 प्रतिक्रिया
सवारी दुर्घटनामा एकको मृत्यु, एक घाइते
नुवाकोटको लिखु गाउँपालिका–६ छहरेमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मिनीट्रकले ठक्कर दिँदा मोटरसाइकलमा सवार एक जनाको मृत्यु […]
औँसीको दिन भए पनि आज तिहारको कुनै पर्व छैन
आज यमपञ्चक अर्थात् तिहारको औँसीको दिन भए पनि शुक्रबार कुनै तिहारको पर्व भने नपरेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको […]
हङकङ सुपर सिक्सेस : इंग्ल्यान्डमाथि नेपालको सनसनीपूर्ण जित
हङकङ सुपर सिक्सेस प्रतियोगितामा नेपालले इंग्ल्यान्डमाथि सनसनीपूर्ण जित जित हात पारेको छ । ९८ रनको लक्ष्य पाएको नेपालले बिना क्षति […]
तिहारमा प्रयोग गरिने अत्यावश्यक सामग्री
उमंग र उत्साह बोकेर आउने सांस्कृतिक पर्व तिहारको भिन्नै महत्व छ । शरद ऋतुको मौसम भएकाले घर आँगनमा ढकमक्क सयपत्री […]
घट्यो डिजेल र मट्टितेलको भाउ
नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको छ । निगम सञ्चालक समितिको बिहीबार बसेको बैठकले बिहीबार मध्यरातदेखि लागू हुने […]