फूलैफूलले सजियो बिजुली बजारको आर्क ब्रिज (फोटो फिचर)

news-details

शहरको सौन्दर्यलाई ध्यानमा राख्दै काठमाडौं महानगरपालिकाले बिजुली बजारस्थित आर्क ब्रिजमा रहेका फूलका गमलामा सधै पानी हाल्ने गरेको छ । तिहार नजिकिएसँगै आर्क ब्रिजमा फूलहरू चिटिक्क पारिएका छन् ।

फूलको सुन्दरताले चिटिक्क परेको पुलमा अहिले तस्वीर खिच्नेहरू प्रशस्तै भेटिन्छन् ।

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *