सभापति लामिछाने पक्राउ गरेको विरोधमा माइतीघरमा रास्वपाको प्रदर्शन
- कार्तिक ९, २०८१
- 0
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आजदेखि काठमाडौं केन्द्रित आन्दोलन सुरु गरेको छ।
पार्टी सभापति रवि लामिछानेलाई पक्राउ गरी कास्की लगेदेखि नै रास्वपाले पोखरामा दिनुहँ प्रदर्शन गर्दै आएको थियो। सहकारी ठगीको आरोपमा लामिछानेलाई गत शुक्रबार काठमाडौंबाट पक्राउ गरी पोखरा लगिएको थियो।
कास्कीको मात्रै आन्दोलनले खासै उपलब्धि नहुने र त्यहाँ सहकारी पीडितबाटै घेरिन थालेपछि रास्वपाका नेता कार्यकर्ता केन्द्रबाटै दबाब दिन भन्दै काठमाडौं केन्द्रित हुन थालेका हुन्।
0 प्रतिक्रिया
सत्तारुढ दलले गरे एकसय दिनको समीक्षा, जारी गरियो सात बुँदे वक्तब्य
सत्ता साझेदार राजनीतिक दलहरूको बैठकमा सरकारको सय दिनको काम कारबाहीबारे समीक्षा भएको छ । शुक्रबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको […]
‘एनआरएन ग्लोबल कन्क्लेभ-२०२४’ कात्तिक ११ र १२ गते, असन्तुष्ट पक्षलाई पनि सहभागिताका लागि आग्रह
गैरआवासीय नेपाली दिवसको अवसरमा आयोजना गर्न लागिएको ‘ग्लोबल कन्क्लेभ–२०२४’ तथा एनआरएनएको वार्षिक साधारणसभा यही अक्टोबर २७ –२८, २०२४ तदनुसार कार्तिक […]
सभापति लामिछाने पक्राउ गरेको विरोधमा माइतीघरमा रास्वपाको प्रदर्शन
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आजदेखि काठमाडौं केन्द्रित आन्दोलन सुरु गरेको छ। पार्टी सभापति रवि लामिछानेलाई पक्राउ गरी कास्की लगेदेखि […]
सय दिनमा सरकारले राम्रो काम गरेको छ : सभापति देउवा
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले एक सय दिनमा राम्रो काम गरेको बताएका छन् । सरकारको एक सय दिनमा सरकारसँग […]
कञ्चनपुरमा एक दम्पतीको शव फेला, हत्याको आशंका
कञ्चनपुरको लालझाडीमा एक दम्पतीको शव फेला परेको छ। लालझाडी गाउँपालिका–१ बिनवारी बस्ने ४६ वर्षीय रमेश वडायक र उनकी पत्नी ४३ […]