कञ्चनपुरमा एक दम्पतीको शव फेला, हत्याको आशंका
- कार्तिक ९, २०८१
- 0
कञ्चनपुरको लालझाडीमा एक दम्पतीको शव फेला परेको छ।
लालझाडी गाउँपालिका–१ बिनवारी बस्ने ४६ वर्षीय रमेश वडायक र उनकी पत्नी ४३ वर्षीया कमला वडायकको शव फेला परेको हो।
कञ्चनपुर प्रहरी प्रवक्ता उमेश जोशीका अनुसार शुक्रबार बिहान राना दम्पतीको शव घरको आँगनमा देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।
जोशीका अनुसार प्रहरीले अहिले घटनास्थलमा पुगेर अनुसन्धान गरिरहेको छ। घटनस्थलको अवस्था हेर्दा हत्या भएको हुनसक्ने आशंका गरिएको छ।
0 प्रतिक्रिया
सभापति लामिछाने पक्राउ गरेको विरोधमा माइतीघरमा रास्वपाको प्रदर्शन
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आजदेखि काठमाडौं केन्द्रित आन्दोलन सुरु गरेको छ। पार्टी सभापति रवि लामिछानेलाई पक्राउ गरी कास्की लगेदेखि […]
सय दिनमा सरकारले राम्रो काम गरेको छ : सभापति देउवा
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले एक सय दिनमा राम्रो काम गरेको बताएका छन् । सरकारको एक सय दिनमा सरकारसँग […]
कञ्चनपुरमा एक दम्पतीको शव फेला, हत्याको आशंका
कञ्चनपुरको लालझाडीमा एक दम्पतीको शव फेला परेको छ। लालझाडी गाउँपालिका–१ बिनवारी बस्ने ४६ वर्षीय रमेश वडायक र उनकी पत्नी ४३ […]
नेपालमा ढुक्क भएर लगानी गर्न अन्तर्राष्ट्रिय लगानीकर्तालाई अर्थमन्त्री पौडेलको आग्रह
उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सूचना प्रविधिको क्षेत्रमा नेपालमा लगानीका पर्याप्त अवसर रहेका र त्यसको आकर्षक प्रतिफल पनि प्राप्त हुने […]
विद्युत् प्राधिकरणले फेरि काट्यो उद्योगहरूको लाइन
डेडिकेटेड र ट्रंकलाइन विद्युत् महसुलको विवादमा नेपाल विद्युत् प्राधिकरणले फेरि उद्योगहरूको लाइन काटेको छ । पछिल्लो पटक प्राधिकरणले २४ असोजमा […]