रवि र छविसहित १२ जनाविरुद्ध रुपन्देहीमा पनि पक्राउ पुर्जी जारी, संगठित अपराधमा अनुसन्धान हुने

news-details

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, गोर्खा मिडिया नेटवर्कका अर्का सञ्चालक छविलाल जोशीविरूद्व रूपन्देहीमा पनि पक्राउ पुर्जी जारी भएको छ ।

रूपन्देही जिल्ला अदालतको न्यायाधीस श्यामप्रसाद श्रेष्ठको इजलासले लामिछाने, जोशीसहित १२ जनाविरूद्व पक्राउ पुर्जी जारी गरेको हो ।

बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको बचत रकम ठगीको आरोपमा उनीहरूविरूद्व पक्राउ पुर्जी जारी भएको हो ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *