पूर्वराजा ज्ञानेन्द्र शाहले सर्वसाधारणलाई लगाइदिए टीका (तस्वीरहरू)
- अशोज २६, २०८१
- 0
पूर्वराजा ज्ञानेन्द्र शाहले निर्मलनिवासमा शुभेच्छुक तथा सर्वसाधारणलाई दशैंको टीका र जमरा लगाइदिएका छन् ।
शनिबार निर्मलनिवासमा दिउँसो ४ बजेपछि पूर्वराजा ज्ञानेन्द्र शाहले शुभेच्छुक तथा सर्वसाधारणलाई टीका र जमरा लगाइदिएका हुन् ।