दसैँका लागि काठमाडौबाट घर फर्कने यात्रुहरुको घुइँचो (फोटोफिचर)

news-details

आज फूलपाती । आश्विन शुक्ल सप्तमीका दिन आज अपराह्न घरघरमा स्थापना गरिएको नवदुर्गा एवं दशैं घरमा फूलपाती भित्र्याइँदैछ ।

आज फूलपातीको दिन पनि काठमाडौं छाड्नेहरुको भिड उत्तिकै छ । कोटेश्वर, जडीबुटी क्षेत्रमा देखिएको यो दृश्य ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *