एमाले सचिवालय बैठक बस्दै

news-details

नेकपा (एमाले)को सचिवालय बैठक आज बस्दैछ । बैठक पार्टी कार्यालय च्यासलमा मध्यान्ह १२ बजे बस्नेछ ।

एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार बैठकमा दशैंको शभकामना आदानप्रदान र बाढी पहिरोमा सरकार र पार्टीले खेलेको भूमिका बारेमा छलफल हुनेछ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *