रास्वपाको महाधिवेशन वैशाख अन्तिममा हुने

news-details

राष्ट्रिय स्वतन्त्र पार्टीले बैशाखमा महाधिवेशन गर्ने भएको छ ।

काठमाडौंमा मंगलबार र बुधबार दुई दिन भएको राष्ट्रिय भेलामा पार्टी सभापति रवि लामिछानेले बैशाखमा महाधिवेशन गर्ने बताएका हुन ।

सभापति लामिछानेले २०८२ वैशाख २५‚ २६ र २७ गते महाधिवेशन गर्ने बताएका हुन ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *