गण्डकीमा दीपक मनांगेको राजीनामा स्वीकृत
- भदौ १७, २०८१
- 0
गण्डकी प्रदेश सरकारका मन्त्री दीपक मनाङेले दिएको राजीनामा स्वीकृत भएको छ ।
मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उनको राजीनामा स्वीकृत गरेका हुन ।
सोमबार मन्त्रिपरिषद विस्तार गर्दा मुख्यमन्त्री पाण्डेले मनाङेलाई भौतिक पूर्वाधार मन्त्रालयबाट हटाएर वन मन्त्रालयको जिम्मा दिएका थिए ।
मुख्यमन्त्रीको निर्णयबाट असन्तुष्ट मनाङेले अपरान्ह स्वकीय सचिव सन्तोष अधिकारीमार्फत राजीनामा पठाएका थिए ।