आइएमई पे ले ल्यायो ‘जे पे गर्दा पनि आइएमई पे’ कार्यक्रम
- जेष्ठ ७, २०७६
- 0

‘आइएमई पे’ मोबाइल वालेट एपको ‘जे पे गर्दा पनि आइएमई पे’ कार्यक्रम हालै सार्वजनिक भएको छ ।
गुगल प्ले र एप स्टोरबाट सजिलै डाउनलोड गरी मोबाइलबाटै विभिन्न बिल भुक्तानी गर्न सकिने डिजिटल सुविधाहरूमा प्रयोग गर्न सकिने आइएमई पे ले हालै ‘जे पे गर्दा पनि आइएमई पे’ कार्यक्रम सुरु गरेको कम्पनीले जनाएको छ ।
नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त मोबाइल वालेट एप ‘आइएमई पे’ लाई आफ्नो फोनमा डाउनलोड गरी प्रमाणीकरण गरिएपछि बिजुली तथा खानेपानीको बिल, फोनको बिल, मोबाइलको रिचार्ज, टिभीको रिचार्ज, हवाइजहाज तथा बसको टिकट, पेट्रोल पम्पमा भुक्तानी, केबलकारको टिकट, सिनेमाको टिकट, मोटरसाइकल तथा गाडीको मासिक भुक्तानीदेखि लिएर रेस्टुरेन्टहरू तथा अन्य पसल तथा स्टोरहरूमा पनि रकम भुक्तान गर्न सकिन्छ ।
0 प्रतिक्रिया
कोशी करिडोर प्रसारण लाइन उद्घाटन गर्न उर्जामन्त्री खड्काको निमन्त्रणामा भारतका विद्युतमन्त्री नेपाल आउँदै

ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्काको निमन्त्रणामा भारतका विद्युत र आवास तथा सहरी मामिला मन्त्री मनोहर लाल खट्टर नेपाल […]
राप्रपाको प्रदर्शनमा सीमित नेताहरू मात्रै सहभागी हुने

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले आजको प्रदर्शन शान्तिपूर्ण हुने र सीमित नेताहरू मात्रै सहभागी रहने बताएका छन् । […]
अन्तर्राष्ट्रिय नेपाली सेफ सोसाइटीको अध्यक्षमा अरुण अधिकारी

विश्वभरिका नेपाली सेफहरूलाई एकीकृत गर्ने उद्देश्यसहित क्रियाशील अन्तर्राष्ट्रिय नेपाली सेफ सोसाइटीको नयाँ केन्द्रीय कार्यसमिति शनिबार चयन गरिएको छ । सन् […]
राप्रपाले आज निषेधित क्षेत्रमा प्रर्दशन गर्दै, गैरकानुनी क्रियाकलाप नगर्न गृह मन्त्रालयको आग्रह

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आजबाट राजसंस्था पुनस्र्थापनाका लागि सशक्त आन्दोलन गर्ने भएको छ । आज पहिलो दिनमा निषेधित क्षेत्र तोडेर […]
शिक्षक काठमाडौँ केन्द्रित आन्दोलनमा, विद्यार्थी भर्ना अभियान प्रभावित

दिपेश पौडेल / रौतहटका शिक्षक काठमाडौँ केन्द्रित आन्दोलनमा रहेका कारण नयाँ शैक्षिक सत्र २०८२ को विद्यालय भर्ना अभियान प्रभावित भएको […]