आन्तरिक रोजगारी बढाउने सरकारको योजना छ : मन्त्री भण्डारी
- साउन १७, २०८१
- 0

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले आन्तरिक रोजगारी सिर्जना गर्ने सरकारको योजना रहेको बताएका छन् ।
बिहिबार श्रम मन्त्रालयमा विश्व बैंकका देशीय निर्देशक डेभिड सिस्लेनले गरेको भेटमा उनले आन्तरिक रोजगारी बढाएर वैदेशिक रोजगारी अन्त्य गर्ने सरकारको योजना रहेको भन्दै विश्व बैंकलाई सहयोगको लागि अनुरोध गरेका हुन् ।
यस्तै, उनले स्थानीय तहमा रहेका सबै रोजगार सेवा केन्द्रलाई सुदृढीकरण गर्दै जब हब को रुपमा विकास गर्ने पनि बताए ।
0 प्रतिक्रिया
छ महिनापछि हेटौंडा सिमेन्ट उद्योग पुनः सञ्चालनमा

बागमती प्रदेशको प्रमुख औद्योगिक एकाइ हेटौंडा सिमेन्ट उद्योग करिब छ महिनापछि पुनः सञ्चालनमा आएको छ । यन्त्र मर्मत र कच्चा […]
अभियान र अधिवेशन बैशाखसम्म सक्ने जसपा नेपालको तयारी

जनता समाजवादी पार्टी (जसपा) नेपालले सङ्गठन निर्माण अभियान र मातहत समितिको अधिवेशन बैशाखसम्म सक्ने तयारी गरेको छ । पार्टीले गत […]
शुद्धोधन गाउँपालिकाका अध्यक्षमाथि गोली प्रहार

कपिलवस्तुको शुद्धोधन गाउँपालिकाका अध्यक्ष कमलेशशरण चौधरी माथि गोली प्रहार भएको छ । मायादेवी गाउँपालिका वडा नं. १ पकडी स्थित उनको […]
वीरगञ्ज महानगर क्षेत्रमा लगाइएको निषेधाज्ञा हट्यो

पर्साले वीरगञ्ज महानगर क्षेत्रमा लगाइएको निषेधाज्ञा आज बिहान ७ बजेदेखि हटाइएको छ । पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको अध्यक्षतामा […]
संघीय संसद्का तीन समितिको बैठक बस्दै

संघीय संसद् अन्तर्गतका ३ वटा समितिको बैठक बस्दैछ । संघीय संसद् सचिवालय सिंहदरबार परिसरमा उक्त बैठक बस्ने जनाइएको छ । […]