राष्ट्रिय वाणिज्य बैंकको उपकार्यकारी अधिकृतमा राम कुमार थापा
- साउन १०, २०८१
- 0
राष्ट्रिय वाणिज्य बैंकको उपकार्यकारी निर्देशकमा राम कुमार थापा बढुवा भएका छन ।
बैंक सञ्चालक समितिको निर्णय अनुसार मुख्य प्रबन्धक राम कुमार थापालाई बैंकको रिक्त रहेको तह ११ को उप कार्यकारी अधिकृत पदमा बढुवा गरेको हो ।
२०५४ सालमा शाखा अधिकृत(तह ७) को रुपमा तत्कालिन एनआइडिसी डेभलपमेन्ट बैंक(हाल राष्ट्रिय वाणिज्य बैंकमा गाभिएको)मा सेवा प्रवेश गरेका थापाले व्यवस्थापन विषयमा एमफिल उत्तीर्ण गरेका छन ।
0 प्रतिक्रिया
भारतका स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी आज स्वदेश फर्कदै
नेपाल भ्रमणमा रहेका भारतका स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी आज स्वदेश फर्किँदै छन् । गत बुधबार पाँच दिने औपचारिक भ्रमणमा नेपाल […]
राष्ट्रिय गौरवका आयोजनाहरूमा प्रधानमन्त्री ओलीको चासो, आज ब्रिफिङ लिँदै
प्रधानमन्त्री केपी शर्मा ओलीले आज राष्ट्रिय गौरवका आयोजनाहरूको ब्रिफिङ लिँदै छन् । आइतबार राष्ट्रिय गौरवका आयोजनाहरूको अवस्था बारे जानकारी लिन […]
चिकित्सा शिक्षा आयोगको पन्ध्रौं बैठक आज बस्दै
चिकित्सा शिक्षा आयोगको पन्ध्रौं बैठक आज बस्दै छ । आइतबार आयोगका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बालुवाटारमा बिहान […]
रवि लामिछानेलाई आज म्याद थपका लागि अदालतमा पेश गरिँदै
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई आज म्याद थपका लागि अदालतमा पेश गरिँदैछ । आइतबार म्याद थपका लागि प्रहरीले […]
धितोपत्र बोर्डको अध्यक्ष चयनका लागि आज अन्तर्वार्ता लिइँदै
नेपाल धितोपत्र बोर्डको अध्यक्ष चयनका लागि आज अन्तर्वार्ता लिइँदै छ । आवेदन दिएर ‘सर्टलिस्ट’मा परेका तीनजनासँग आज बिहान ८ बजे […]