राष्ट्रपतिले गरे जगन्नाथ रथयात्रा महोत्सवको शुभारम्भ

news-details

राष्ट्रपति रामचन्द्र पौडेलले अन्तर्राष्ट्रिय कृषणभावनामृत संघ (ईस्कोन)द्वारा आयोजित जगन्नाथ रथयात्रा महोत्सवको शुभारम्भ गरे ।

राष्ट्रपति पौडेलले राजधानीको कमलादीमा एक विशेष समारोहकाबीच आईतवार बिहान सो रथयात्रा महोत्सवको शुभारम्भ गरेका हुन् ।

सो अवसरमा राष्ट्रपति पौडेलले भगवान जगन्नाथको पूजाअर्चना र आरती गरेका थिए ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *