एमाले संसदीय दलको बैठक बस्दै

news-details

नेकपा (एमाले)को संसदीय दलको बैठक आज बस्दैछ ।

बैठक बिहान १० बजे संसद् भवनको ल्होत्से हलमा बस्नेगरी बोलाइएको एमालेका प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए । बैठकमा एमाले सांसदलाई अनिवार्य उपस्थिति हुन निर्देशन दिइएको बर्तौलाले बताए ।

बैठकमा एमाले र नेपाली कांग्रेसबीच हालै सत्ता साझेदारी गर्ने सहमतिको विषयमा भावी योजनाबारे छलफल हुने बताइएको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *