कैलाश सिरोहियालाई थप ३ दिन थुनामा राख्ने अनुमति
- जेष्ठ १४, २०८१
- 0
कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई थप ३ दिन थुनामा राख्न अनुमति दिइएको छ । जिल्ला अदालत धनुषाले जमानतमा रिहा गर्न अस्वीकार गर्दै थप ३ दिन थुनामा राख्ने आदेश गरेको हो ।
सिरोहिया नागरिकता विवादमा यसअघि दुई पटक म्याद थप भएर थुनामा रहेका छन् । नागरिकता विवादमा उनलाई गत मंगलबार काठमाडौँ पक्राउ गरिएको थियो । शुक्रबार अदालत पेस गरिनुअघि सरकारी वकिलको कार्यालयमा सिरोहियासँग ३ घण्टा लामो बयान लिइएको थियो।
पहिलोपटक गत बुधबार पनि अदालतले सिरोहियाविरुद्ध ३ दिन नै म्याद थपेको थियो।
0 प्रतिक्रिया
कृषि विकास बैंक कर्मचारी संगठनले व्याडमिन्टन प्रतियोगीता आयोजना गर्ने
कृषि विकास बैंकको ५८ औं बार्षिक उत्सवको अवसरमा माघ २१ गते सोमबार बाट कृषि विकास बैंक कर्मचारी संगठन नेपाल, केन्द्रीय […]
‘दाभा रेन्बो हेम्प’ बेकरीको सोरुम अब भक्तपुरको दिव्यश्वरीमा
दाभा रेन्बो हेम्प बेकरीको सोरुम भक्तपुरको दिव्यश्वरी बस्तीमा संचालनमा आएको छ । काठमाडौंको पेप्सीकोलाबाट मनोहरा पुल पारी बायाँतर्फ १०० मिटर […]
क्यान इन्फोटेक माघ २४ गतेदेखि, तीन लाख जनाले अवलोकन गर्ने
कम्प्युटर एशोसिएशन नेपाल (क्यान) महासंघले क्यान इन्फोटेक २०२५ आयोजना गर्ने भएको छ । यही माघ २४ देखि २८ गतेसम्म काठमाडौंको […]
महिला टी-२०आई शृंखला : नेपालको लगातार तेस्रो हार
त्रिकोणात्मक टी ट्वान्टी सिरिजको तेस्रो खेलमा नेपालले लगातार तेस्रो हार व्यहोरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान आज भएको खेलमा […]
सरकारले ल्याएको अध्यादेश नीतिगत सुधारको पहल हो : अर्थमन्त्री पौडले
अर्थमन्त्री विष्णु पौडेलले सरकारले ल्याएको अध्यादेशले नीतिगत सुधारमा सशक्त भूमिका खेल्ने बताएका छन् । आइतबार काठमाडौं आर्थिक पत्रकार संघले गरेको […]