भन्सारमा प्रभू बैंकको काउन्टर सञ्चालन सम्बन्धी सम्झौता
- चैत्र २४, २०७५
- 0

नेपाल सरकारले केही समयअघि स्तरोन्नति गरेको नेपाल–भारत सीमामा रहेका भन्सार कार्यालयमा प्रभू बैंकले काउन्टर खोली बैंकिङ कारोबार शुरू गरिरहेकोमा हाल ५ वटा अतिरिक्त भन्सार कार्यालयमा बैंकले काउन्टर खोलेर बैंकिङ सेवा सुरु गरेको छ ।
उक्त सम्झौतामा भन्सार विभागका महानिर्देशक रामेश्वर दंगाल र प्रभू बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनबीच हस्ताक्षर सम्पन्न भएको छ ।
रौतहटको गौर, सप्तरीको राजविराज, सिरहाको माडर, सर्लाहीको मलंगवा र धनुषाको जनकपुर जटही भन्सार कार्यालयमा बैंकले २०७६ बैशाखदेखि बैंकको काउन्टर सञ्चालनमा ल्याई सेवा प्रारम्भ गर्नेछ ।
0 प्रतिक्रिया
शान्तिश्री र दिपकराजको स्वरमा ‘गालैमा चुप्पा’ बोलको गीत सार्वजनिक (भिडियोसहित)

चर्चित गायिका शान्तिश्री परियार र दिपकराज विश्वकर्माको स्वरमा सजिएको ‘गालैमा चुप्पा’ बोलको नयाँ गीत सार्वजनिक गरिएको छ । गीतकार हरि […]
आज पनि प्रतिपक्षद्वारा प्रतिनिधिसभाको बैठकमा अवरोध, आधा घण्टाका लागि स्थगित

विपक्षी दलहरूले आज पनि प्रतिनिधिसभाको बैठक अवरोध गरेका छन् । भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा र छानबिन समितिको माग गर्दै […]
राज्य व्यवस्था तथा सुशासन समितिमा गैरआवासीय नेपाली संघ र ब्रिटिस गोर्खाबारे छलफल

राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक अन्तर्गत गैरआवासीय नेपाली संघ र […]
अन्तर्राष्ट्रिय श्रम सम्मेलनमा श्रम मन्त्रीको सम्बोधन : मर्यादित श्रमका लागि नेपालको प्रतिबद्धता

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले नेपाल श्रमको मर्यादायुक्त एजेण्डा प्रति पूर्णरूपमा प्रतिबद्ध रहेको बताएका छन । अन्तर्राष्ट्रिय श्रम […]
Shrestha Family Donates Largest Bell to Manakamana Temple in Sankhuwasabha

At the revered Manakamana Temple in Nepal’s Sankhuwasabha district, Surendra (Suren) Shrestha, his wife Ruby Shrestha and his daughter Sarina […]