न्यूरोडका व्यवसायी आज पनि आन्दोलनमै
- माघ १०, २०८०
- 0

न्यूरोडका व्यवसायी आज पनि आन्दोलित भएका छन् ।
महानगरपालिकाले न्यूरोड क्षेत्रमा सवारीसाधन पार्किङ निषेध गरेपछि व्यवसायी आन्दोलनमा उत्रिएका हुन् ।
न्यूरोडबाट पार्किङ हटाउँदा व्यापार खस्किँने भन्दै व्यवसायी आन्दोलनमा उत्रिएका हुन् ।
महानगरपालिकाले हिजोदेखि धर्मपथ, जुद्ध सालिकदेखि इन्द्रचोक तर्फको सडकखण्ड, खिचापोखरी, महाबौद्ध, वीर अस्पताल वरपरको कालोपत्र सडकमा पार्किङ निषेध गरेको छ।
0 प्रतिक्रिया
मौसम बदलीसँगै यस्तो देखियो काठमाडौं (तस्बिरहरू)

हाल देशभरको मौसम साधारणतया बदलीदेखि पूर्णयता बदली रहेको छ । देशका विभिन्न प्रदेशमा मनसुनी वायुको प्रभाव रहेको छ। साथै भारतको […]
काभ्रेका १३ उत्कृष्ट स्थानीय तह सम्मानित

काभ्रेपलाञ्चोक जिल्लाका १३ स्थानीय तहलाई सम्मान गरिएको छ। जिल्ला समन्वय समितिको आठौँ सभा तथा आर्थिक वर्ष २०८१/८२ को प्रगति समीक्षा […]
हावाहुरीले गोठ भत्किँदा दुई वटा भैँसी मरे

हावाहुरीले गोठ भत्किँदा सर्लाहीका एक किसानले पालेको दुई वटा भैँसी मरेका छन । गोठमा १३ वटा भैसी रहेकोमा दुई मरेको, […]
२२ किलो लागू औषध सहित एक जना पक्राउ

बारा प्रहरीले २२ किलो लागू औषध गाँजा सहित एक जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बारा र ईलाका […]
कांग्रेस केन्द्रीय समितिको आकस्मिक बैठक बस्दै

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आज बस्दैछ । बैठक बिहान साढे ८ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने भएको […]