सेयर बजारमा उच्च अंकको गिरावट
- माघ ८, २०८०
- 0

सेयर कारोबार साताको दोस्रो दिन नेप्से परिसूचक ३१.४९ अंकले घटेको छ ।
सोमबार सेयर बजार परिसूचक नेप्से ३१.४९ अंकले घट्दै २०९८.६९ अंकमा झरेर बन्द भएको छ ।
कारोबारको यस दिन ३६ कम्पनीको सेयर बढेकोमा २ सय ९ कम्पनीको सेयर मूल्य घटेको छ । २ वटा कम्पनीको सेयर मूल्य स्थिर छ ।
आज ३ सय ७ कम्पनीको १ करोड ८० लाख ४३ हजार २४४ कित्ता सेयर ६ अर्ब ३६ करोड ६० लाख ७० हजार ३ रुपैयाँमा खरिदबिक्री भएको छ ।
कारोबारका आधारमा हिमालयन रिइन्स्योरेन्स, ज्ञादी ग्रुप अफ पावर, अपी पावर, सन नेपाल र एनआरएन इन्फ्रास्ट्रक्चर अगाडि छन् । हिमालयन रिइन्स्योरेन्सको ७८ करोड ६३ लाखको सेयर कारोबार भएको छ भने ज्ञादी ग्रुपको ३१ करोड र अपि पावरको २४ करोडको कारोबार भएको छ ।
0 प्रतिक्रिया
काभ्रेका १३ उत्कृष्ट स्थानीय तह सम्मानित

काभ्रेपलाञ्चोक जिल्लाका १३ स्थानीय तहलाई सम्मान गरिएको छ। जिल्ला समन्वय समितिको आठौँ सभा तथा आर्थिक वर्ष २०८१/८२ को प्रगति समीक्षा […]
हावाहुरीले गोठ भत्किँदा दुई वटा भैँसी मरे

हावाहुरीले गोठ भत्किँदा सर्लाहीका एक किसानले पालेको दुई वटा भैँसी मरेका छन । गोठमा १३ वटा भैसी रहेकोमा दुई मरेको, […]
२२ किलो लागू औषध सहित एक जना पक्राउ

बारा प्रहरीले २२ किलो लागू औषध गाँजा सहित एक जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बारा र ईलाका […]
कांग्रेस केन्द्रीय समितिको आकस्मिक बैठक बस्दै

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आज बस्दैछ । बैठक बिहान साढे ८ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने भएको […]
यी प्रदेशमा भारी वर्षाको सम्भावना

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल कोशी, मधेस, बागमती, गण्डकी प्रदेशका केही भूभाग र लुम्बिनी प्रदेशका पूर्वी […]