लाइन काटिएका उद्योगमा पुन: विद्युत लाइन जोड्ने प्राधिकरणको निर्णय
- पुस २७, २०८०
- 0

नेपाल विद्युत प्राधिकरणले लाइन काटिएका उद्योगमा पुन: लाइन जोड्ने निर्णय गरेको छ ।
आज बिहान बसेको प्राधिकरणको सञ्चालक समितिको बैठकले लाइन जोड्न निर्णय गरेको हो । यसअघि डेडिकेटेड फिडर तथा ट्रंक लाइन विद्युतको बक्यौता रकम नबुझाएको भन्दै प्राधिकरणले लाइन काटेको थियो ।
मन्त्रिपरिषद् बैठकले उद्योगमा लाइन जोडिदिन निर्देशन दिएपछि प्राधिकरणले पुन: जोडन लागेको हो ।
प्राधिकरणले ५ करोड रुपैयाँभन्दा बढी बक्यौता तिर्न बाँकी रहेका २४ उद्योगको लाइन काटेको थियो । भने, ६१ वटा उद्योगले २४ अर्बभन्दा धेरे बक्यौता तिर्न बाँकी रहेको बताएको थियो ।
0 प्रतिक्रिया
सरकारको उपेक्षामा क्रसर व्यवसायी, आन्दोलनमा जाने निर्णय

देशभर दर्ता भई सञ्चालनमा रहेका क्रसर, खानी तथा बालुवा उद्योगहरूको नविकरण प्रक्रियामा सरकारले सुनुवाइ नगरेको भन्दै क्रसर व्यवसायीहरूले चरणबद्ध आन्दोलनमा […]
शिक्षक आन्दोलन आज पनि जारी

काठमाडौंको सडककेन्द्रित आन्दोलन गरिरहेका शिक्षकहरुको आन्दोलन आज पनि जारी रहने छ । शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले आन्दोलन राज्यको शिक्षाप्रतिको […]
आजबाट बजेट अधिवेशन सुरु, प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने

आज संघीय संसद् अन्तर्गत दुवै सदनको अधिवेशन सुरु हुँदैछ । मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले आह्वान गरेनुसार आज दिउँसो १ […]
आज ०७२ सालको महाभूकम्प स्मृति दिवस

आज वैशाख १२ गते अर्थात् वि.सं २०७२ सालको महाभूकम्पको स्मृति दिवस । आज स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर विभिन्न चेतनामूलक कार्यक्रम […]
आजको मौसम : तराईका भू–भागमा अत्याधिक गर्मीको सम्भावना

हाल नेपालमा मूख्यतया स्थानीय वायूको आंशिक प्रभाव रहेको छ । जसका कारण देशका अधिकांश स्थानहरूमा अधिकतम र न्यूनतम तापक्रम बढिरहेको […]