भृकुटीमण्डपमा आठौं घरजग्गा मेला आजबाट सुरु
- पुस १२, २०८०
- 0

नेपाल जग्गा तथा आवास विकास संघको आयोजनामा आठौं घरजग्गा मेला आजदेखी सुरु भएको छ ।
आजदेखि काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको मेला आइतबारसम्म चल्नेछ ।
मेलामा भवन तथा संयुक्त आवास र जग्गा योजनामा आवद्ध व्यवसायी, निर्माण सामग्रीका उत्पादक तथा बिक्रेता, इन्जिनियर तथा आर्किटेक्चर कन्सल्ट्याण्ट साथै बैंक र बीमा कम्पनीको समेत सहभागिता रहेको छ ।
उक्त मेलामा विभिन्न फर्निचर, विद्युतीय सामग्री, सिमेन्ट, सजावटका सामान, स्टिल, फर्निचर, सिसा, काठ, ढुंगालगायत निर्माण सामग्री पनि प्रदर्शनमा राखिएको छ ।
0 प्रतिक्रिया
एनआरएनए साउदी अरब : ५२ हजारभन्दा बढी श्रमिक प्रत्यक्ष लाभान्वित

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् (एनआरएनए–एनसिसि) साउदी अरबले नवौं राष्ट्रिय अधिवेशन (२०२३–२५ कार्यकाल) पश्चात सामाजिक सेवामा उल्लेखनीय योगदान दिँदै […]
प्रतिनिधि सभा बैठकको क्यालेण्डर : नीति तथा कार्यक्रम वैशाख १९ गते, ‘प्रि बजेट’ छलफल २८ देखि

संघीय संसद् अन्तर्गत कार्यव्यवस्था परामर्श समिति बैठकले प्रतिनिधि सभाको बैठक बस्ने मिति तय गरेको छ। आजबाट सुरु हुन लागेको बजेट […]
शिक्षकहरूका मागप्रति एनटीयूसी ऐक्यबद्धता, तत्काल समस्या समाधान गर्न आग्रह

नेपाल ट्रेड युनियन कांग्रेस(एनटीयूसी)ले काठमाडौंमा जारी शिक्षक–कर्मचारीहरुको मागप्रति ऐक्यबद्धता जनाउँदै तत्काल माग सम्बोधन गर्न दबाब दिएको छ । शुक्रबार एनटीयूसीका […]
प्रधानमन्त्रीले आज संसद्मा गर्ने भनिएको सम्बोधन स्थगित, वैशाख २८ मा प्रश्नहरूको जवाफ दिने

प्रधानमन्त्री केपी शर्मा ओलीले आज संसद्मा गर्ने भनिएको सम्बोधन स्थगित भएको छ । आज दिउँसो १ बजे बोलाइएको प्रतिनिधिसभा बैठकमा […]
‘सर्वोच्चले दिएको आदेश शिक्षक नेताहरुको हठ विरुद्ध हो’ : पोखरेल

नेकपा एमालेका महासचिव शंकर पोखरेलले सर्वोच्च अदालतले दिएको आदेश शिक्षक नेताहरुको हठका विरुद्धमा भएको बताएका छन् । शुक्रवार फेसबुकमा लेख्दै […]