एनसेलको शेयर बिक्रीबारे छलफल गर्न प्रधानमन्त्रीले बोलाए बालुवाटारमा बैठक
- मंसिर १९, २०८०
- 0
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निवास बालुवाटारमा सत्तारुढ गठबन्धनको बैठक सुरु भएको छ ।
मलेसियन लगानीकर्ता कम्पनी आजियाटाले नेपालमा दूरसञ्चार सेवा प्रदायक एनसेलमा रहेको आफ्नो शेयर बेचेर बाहिरिने निर्णय गरेपछि उत्पन्न परिस्थितिका बारेमा छलफल गर्न प्रधानमन्त्री प्रचण्डले बैठक डाकेका हुन् ।
बैठकमा प्रधानमन्त्री प्रचण्डसहित कांग्रेस सभापति शेरबहादुर देउवा, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जसपा सहअध्यक्ष राजेन्द्र श्रेष्ठ, मुख्यसचिव डा.बैकुण्ठ अर्याल लगायतको उपस्थिति छ ।
एनसेलको मुख्य लगानीकर्ता मलेसियाको आजियाटा कम्पनीले आफ्नो नाममा रहेका ८० प्रतिशत शेयर बेचेर नेपालबाट बाहिरिने घोषणा पश्चात अर्बौं रकम हिनामिना सम्बन्धमा समाचार प्रकाशित भइरहेका छन् ।
0 प्रतिक्रिया
चिनियाँ भिक्षुको ‘महान् ताङको पश्चिमी क्षेत्रको अभिलेख’ सार्वजनिक

काठमाडौं । चिनियाँ भिक्षुको नेपाल यात्रा-विवरण ‘महान् ताङको पश्चिमी क्षेत्रको अभिलेख’ नामक पुस्तकको नेपाली अनुवाद सार्वजनिक गरिएको छ । राजधानीमा […]
१३ देशका लागि राजदूत सिफारिस (सूचीसहित)

काठमाडौं । सरकारले १३ वटा देशका लागि राजदूत सिफारिस गरेको छ । आज बसेको मन्त्रिपरिषद बैंठकले विभिन्न अमेरिका, भारतसहित १३ […]
अर्थमन्त्री डा.वाग्लेको भारत भ्रमण : आर्थिक सम्बन्ध तथा पुनःस्थापना र पुनर्निर्माणबारे छलफल जारी

एजेन्सी । अर्थमन्त्री डा.स्वर्णिम वाग्ले भारत भ्रमणमा छन् । उनले भारतका अर्थमन्त्री निर्मला सीतारमणसँग भेट गरिसकेका छन् । यसैविच भारत […]
प्रधानमन्त्रीले गरे जेनजी सांसदसँग अन्तरक्रिया

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले जेनजी सांसदसँग अन्तरक्रिया गरेका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जेन्जी उमेर समूहका सांसदहरूसँग […]
त्रिशूली–१ को टनेलबाट ६ वटा शव निकालियो

रसुवा । रसुवास्थित माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको अडिट–३ सुरुङबाट ६ वटा शव निकालिएको छ। उद्वार टोलीले ६ वटा शव ढलानका […]










