संसदीय समिति सभापतिका लागि बिहान ११ देखि दिउँसो ४ बजेसम्म उम्मेदवारी दर्ता
- भदौ १०, २०८०
- 0
प्रतिनिधिसभा अन्र्तगत रहेका दश संसदीय समितिको सभापतिका लागि सोमबार निर्वाचन हुने भएको छ । प्रतिनिधिसभा निर्वाचन भएको नौ महिनापछि सोमबार समितिहरूले नेतृत्व पाउने भएका हुन् ।
संसदीय समितिका सभापतिहरूको टुगाें लाग्न नसकेको भन्दै राजनीतिक दलहरू आलोचना भइरहेका बेला बिहीबारको प्रतिनिधिसभा बैठकमा सभामुखले मातहतका विषय समिति सभापतिको निर्वाचन सोमबार दिउँसो ३ बजेका लागि तोकेका हुन् ।
सोही अनुसार आज सभापतिका लागि बिहान ११ देखि दिउँसो ४ बजेसम्म उम्मेदवारी मनोनयन दर्ता गर्न सकिने संसद सचिवालयले जनाएको छ । प्रमुख दलहरूले संसदीय समितिको सभापतिमा भागबन्डा गरेपछि राष्ट्रिय स्वतन्त्र पार्टीसहितका दलहरुले पनि उम्मेदवारी दिने तयारी गरेका छन् ।
0 प्रतिक्रिया
रास्वपाले मंसिर ८ गतेदेखि देशब्यापी आन्दोलन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टीले यही मंसिर ८ गतेदेखि दोस्रो चरणको आन्दोलन गर्ने घोषणा गरेको छ । आइतबार पार्टी कार्यालयमा आयोजित पत्रकार […]
नेपाल टेलिकमले संञ्चालनमा ल्यायो रोबोट
नेपाल टेलिकमले ग्राहकहरुको सहजताका लागि रोबोट संञ्चालनमा ल्याएको छ । नेपाल टेलिकमले सुन्धारा शाखामा आजदेखि ‘मैना’ रोबर्टबाट सेवा सुरू गरेको […]
उम्मेदवारलाई धम्क्याएको भन्दै निर्वाचन आयोगमा रास्वपाको उजुरी
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले हुम्लाको सर्केगाड गाउँपालिकामा पार्टीको उम्मेदवारलाई मनोनयन दर्ता नगर्न भन्दै धम्की आएको आरोप लगाएको छ । […]
पूर्वसभामुख दमननाथ ढुङ्गानाको निधन
पूर्व सभामुख दमननाथ ढुङ्गानाको निधन भएको छ । उनको स्वास्थ्यमा समस्या आएपछि फ्रन्ट लाइन अस्पतालमा भर्ना गरिएको थियो । कानुन […]
चैनपुर–ललितपुर महानगरपालिकाबीच भगिनी सम्बन्ध स्थापना हुँदै
पुर्वी जिल्ला संखुवासभाको चैनपुर नगरपालिका र ललितपुर महानगरपालिकाबीच भगिनी सम्बन्ध स्थापना हुने भएको छ । ललितपुर महानगरपालिका मेयर चिरीबाबु महर्जन […]